Home » Sample Page

Sample Page

धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

धनकुटा, ६ माघ ।  धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र संघर्ष...

परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’

ललितपुर, ६ माघ । यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र...

हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

जुम्ला, ६ माघ ।  माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ...

घरदैलोमा सिंहदरबार पुग्दा पनि सास्ती

दुनै, डोल्पा, ६ माघ ।  सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन । विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने...

राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

लहान, ६ माघ । नेकपा (एमाले) २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश...

तीन महिला सगरमाथा चढ्ने

काठमाडौँ, ६ माघ ।  वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले आगामी चैतमा पर्वतारोही सगरमाथा आरोहण गर्ने भएका छन् । ‘महिला आत्मनिर्भरताका...

भारतीय २० जना सांसदको पद खारेजका लागि सिफारिस

नयाँदिल्ली, ५ माघ ।  भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको...

‘पप किङ’ विष्टको सहयोगार्थ अमेरिकामा सांगीतिक कार्यक्रम

काठमाडौँ, ५ माघ । वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले शनिबार संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक...

अल्पसंख्यक समुदाय राज्यको मूल प्रवाहमा आयो – अध्यक्ष दाहाल

काठमाडौँ, ५ माघ । नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धको प्रतिफलस्वरुप नै महिला, आदिवासी, जनजाती, अल्पसंख्यक समुदाय राज्यको मूल...

माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक

भक्तपुर, ५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल बीच आज भएको भेटवार्तामा प्रदेश सरकार र राष्ट्रियसभा गठन तथा पार्टी एकताबारे छलफल...