Home » Sample Page

Sample Page

रकम नतिर्नेमा हेलिकप्टर कम्पनी पनि उस्तै, ५४ लाख बक्यौता

काठमाडौँ, ५ माघ । आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले रु ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन् । आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर...

उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी

टोकियो, ५ माघ । जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली...

माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो यातायात रोकिने

चितवन, ५ माघ ।  रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय...

प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

काठमाडौँ, ५ माघ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आज आयोजित...

ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने

काठमाडौं, ५ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । एनआरएनए र कमलामाई नगरपालिकाबीच...

राजधानी माग्दै जनप्रतिनिधिद्वारा सडक मै धर्ना

भक्तपुर, ५ माघ ।  सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौँडालाई तोकेपछि भक्तपुरमा यसको विरोध गर्दै आन्दोलन शुरु भएको छ । जिल्ला समन्वय समिति भक्तपुर र मध्यपुरथिमि...

धर्मनिरपेक्षताबारे जनमतसंग्रह गराउन माग

काठमाडौँ, ४ माघ ।  पूर्वउपराष्ट्रपति परमानन्द झाले धर्मनिरपेक्षताबारे नेपालमा जनमत संग्रह गराइनुपर्ने बताउनुभएको छ । नेपाल विश्व हिन्दू महासंघले आज आयोजना गरेको ‘स्वामी हेमानन्द...

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ । सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढ, तोडफोड र आगजनी...

प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा बन्द

तुलसीपुर, दाङ, ४ माघ ।  प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा आज पनि दाङ जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा...

अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुनसक्छ – ओली

काठमाडौँ, ४ माघ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताउनुभएको छ । आफ्नो...