Home » Sample Page

Sample Page

राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव माघ ४ गते मनाउने तयारिमा

काठमाडौं, २३ पुस । नेपाल राष्ट्रिय तामाङ घेदुङले यहि आउदो माघ ४ गते ञखिझ नगि ल्हो, (कुकुर बर्ष) २८५४ औं राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव भब्य रुपमा आयोजना गर्ने भएको छ। हिजो...

संविधान बृहत सम्झौताको दस्तावेजः रक्षामन्त्री प्रधान

काठमाण्डौ, ६ पुष । रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको संविधान बृहत सम्झौताको दस्तावेज भएको बताएका छन् । विभिन्न विचार, समूह र राजनीतिक सिद्धान्तमा रहेका दलहरुबीचको सहमति र...

इतिहासको सम्मान गर्न नचाहनेले आफ्नै भविष्य समाप्त पार्छन् : महासचिव पोखरेल

काठमाडौँ, २२ पुस । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन र सम्मान गर्ने विषयबाट अलग गर्न नमिल्ने बताउनुभएको छ । राष्ट्रिय एकता दिवस तथा २६९औँ पृथ्वी...

आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा

सान फ्रान्सिस्को, २२ पुस ।  दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन...

नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह– सचिव ज्ञवाली

पोखरा, २२ पुस । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपाल र...

नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

महोत्तरी, २२ पुस । नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मनुभएका...

नहरको हेडवक्र्स विसं २०७० को बाढीले ध्वस्त बनाएपछि त्यस क्षेत्रका जनता सिँचाइबाट बञ्चित

भद्रपुर, २१ पुस ।  चार वर्षअघि भत्किएका नहरका संरचनालाई पुनःनिर्माण गर्न सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरले तदारुकतासाथ लागिपरेको छ । झापाको गौरीगञ्ज गाउँपालिकाअन्तर्गत रहेको...

नयाँ शक्तिलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाइने

पोखरा, २० पुस । नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गरेको छ । कास्कीको पर्यटकीय गाउँ ल्वाङमा लगातार तीन...

लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको उपाधी सुदिक्षा आचार्य भट्टराईले चुमीन ।

काठमाडौँ, २० पुस । सिजन मिडियाले पहिलो चोटी विवाहीत महिलाहरुलाई लक्षित गरि आयोजना गरेको लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पर्न भएको छ । उक्त...

व्याननले मानसिक सन्तुलन गुमाएको राष्ट्रपति ट्रम्पको टिप्पणी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २० पुस ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी...