Home » Sample Page

Sample Page

सुडानद्वारा थप दुई राज्यमा पनि सङ्कटकालको घोषणा

कातुम, सुडान, १५ पुस ।  सुडानले उत्तरी दुई राज्यमा छ महिनाका लागि सङ्कटकालको घोषणा गरेको यहाँको सरकारी समाचार संस्थाले शनिबार जनाएको छ । सुडानले यसपहिले राज्यका सन् २००३ द्वन्द्वको...

सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । तमू ल्होसारको अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन...

एक रनको रोमाञ्चक जितसँगै इपिएलको उपाधि विराटनगरलाई

काठमाडौँ, १५ पुस ।  भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा...

वाम गठबन्धन टुटाउने प्रयास हुँदैन : ओली/प्रचण्ड

काठमाडौँ, १६ पुस । वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभएको छ । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमद्वारा...

इजिप्टका पूर्वराष्ट्रपतिलाई मोर्सीलाई अर्को तीन बर्ष जेल सजाँय

काएरो, इजिप्ट, १५ पुस ।  इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन बर्ष जेल सजाँय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ...

यी हुन् यो वर्ष चर्चामा रहेका महिला

 सन् २०१७ लाई फर्केर हेर्दा यसअघिका वर्षहरुमा जस्तै विश्वका कतिपय देशका महिला चर्चाको शिखरमा पुग्न सफल भए । ती मध्ये अधिकांशको चर्चाको कारण सत्ता र शक्ति नै हो । यसरी हेर्दा सबैभन्दा बढी...

गल्छी–रसुवागढी सडक विस्तार युद्धस्तरमा

नुवाकोट, १५ पुस । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र...

सडक विस्तारमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई झमेला

चितवन, १४ पुस । नारायणगढ–मुग्लिन सडक विस्तारको काम ढिला हुँदा जति यात्रु प्रताडित छन् त्योभन्दा बढी स्थानीय जनता प्रभावित भएका छन् । सडकमा सवारीसाधन रोकिँदा यात्रुले दिसापिसाब गर्ने थलो...

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति भण्डारी

काठमाडौँ, १४ पुस ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताउनुभएको छ...

नेपालमा पहिलो पटक क्षयरोगीको सर्वेक्षण शुरु

भक्तपुर, १४ पुस ।  नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु गर्ने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका...