Home » Sample Page

Sample Page

महानगरपालिकाको बहु वर्षे शिक्षा नीति ; ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’मा सहभागी हुन अनलाइनबाट खुला आव्हान

काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा...

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएकि छन् । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका...

४५ दिनमा ८६७ मिटर सडक ढलान; बर्षौदेखि काम हुन सकेको थिएन, थालेपछि ४५ दिनमा सकियो

काठमाडौँ, ३  असार। काठमाडौँ महानगरपालिकाको वडा नं. १६ चक्रपथ बाहिर ढुङ्गेधारादेखि ६८७ मिटर सडक ४५ दिनमा ढलान भएर सञ्चालनमा आएको छ । ढुङ्गेधारादेखि नर्सरी चोकसम्मको ४५१ मिटर सडकमा ८ इञ्च...

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान

काठमाडौँ, असार ३ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गर्नुभएको छ । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा...

पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कप सम्मपन्न

काठमाडौं, असार २ । पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कपक एट बल पुल प्रतियोगिता ललितपुरमा सम्मपन्न भएको छ । संस्थाका अध्यक्ष मोदनाथ सिँखडाले आयोजना भएको सो प्रतियोगितामा फुरी सेर्पाले...

राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनाहरूलाई स्वीकृति दिन्छः मन्त्री चौधरी

काठमाडौँ, जेष्ठ ३२ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमहरूलाई स्वीकृति दिने बताएकि छन् ।आज...

‘नेपाल–भारत खुला सीमा वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्छ’

जनकपुरधाम । नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत राख्न खुला सीमालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल–भारत खुला सीमा...

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा

काठमाडौं , ज्येष्ठ ३१ । २०७८ माघमा परिवार नियोजन सङ्घले छलफल ग¥यो काभ्रेको धुलिखेलमा। लिङ्ग परिवर्तनको कानुनी व्यवस्थाका लागि लबिङ गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई सहभागी गराइयो...

सिंहदरवारभित्रका क्यान्टिनमा काम गर्ने १८ बर्षमुनिका ४ जना बालबालिकाको उद्धार

काठमाडौँ, ज्येष्ठ ३०, । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार...

अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित

काठमाडौं, ज्येष्ठ ३०। बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् । लण्डनबाट सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक कार्यक्रमबीच...