Home » Sample Page

Sample Page

काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीद्वारा जोखिममा रहेका १९ बालिका र १८ बालक गरी ३७ जना बालबालिकाको उद्धार

काठमाडा, जेठ २६ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ । शुक्रबार...

महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट

काठमाडौँ, २५  जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले...

‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु

काठमाडौँ, जेठ २४ । आजदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ । नेपाल बिलियार्डस स्नुकर तथा पुल संघले एभरेष्ट होटल बानेश्वरमा सुरु गरेको...

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले...

टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको निःशुृल्क प्रत्यक्ष प्रदर्शन

काठमाडौँ, जेठ २२ । ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । नेपाली समयअनुसार भोलि...

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे : बागमती एरियाका लायन्स क्लब अफिसर्सलाई विशेष प्रशिक्षण

काठमाडौं, जेठ २१ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को बागमती एरियामा रहेका क्लब अफिसर्सहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक दिने स्कुलिङ कार्यक्रममा क्लबका...

राधा सुवेदिको “अब तिमी उसैको भयौ “गीतको म्युजिक भिडियो सार्वजनिक

इटहरी, जेठ २० । साहित्यकार राधा सुवेदिले स्वोर दिएको अब तिमि उसैको भयौ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साचो प्रेममा धोका खाएपछि पाएको पिडालाई गीत मार्फत दर्साउँदै निकालिएको...

‘समतामूलक समाज’ निर्माणका लागि प्राप्त उपलब्धीको व्यवहारिक प्रयोग र संस्थागत विकास आवश्यक

काठमाडौँ, जेठ २१, । ‘समतामूलक समाज निर्माण’ का लागि विभिन्न कालमा भएका राजनीतिक, सामाजिक तथा सांस्कृतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्न र प्रयोग बढाउन खाँचो देखाइएको छ ।...

मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग

काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन । सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन? 

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले व्यवस्था बदलिए पनि अवस्था उस्तै रहेको गुनासो गरेका छन् । व्यवस्था बदलिए पनि यो समुदायको अवस्था पहिला जस्तो थियो आजसम्म पनि उस्ताको...