Home » Sample Page

Sample Page

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया : नेपालको सुन्दरता विश्वमा चिनाउने

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरमसँगको...

सहकारी सचेतना कार्यक्रम : इमान्दारपूर्वक गरिने स्वनियमले सहकारी संस्थाहरुलाई संकटबाट बचाउने

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका विचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो देखाइएको छ ।...

आ. व. २०८१/०८२ को बजेट कार्यक्रम तर्जुसँगै कार्यक्रम कार्यान्वयन योजनामा समितका संयोजकहरुको जोड

काठमाडौँ । आर्थिक बर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ । वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा...

सिप मेला २०८१ : मेलाबाट प्रशिक्षित जनशक्तिले सिकेको सिप कागजमा होइन, व्यवहारमा देखाउन सकुन् — उपाध्यक्ष, राजभण्डारी

काठमाडौँ । टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेलामा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति...

पाकिस्तानको ग्वादरमा आतंकवादी हमलामा : सात मजदुरको मृत्यु एक जना घाइते

इस्लामाबाद । मिडिया रिपोर्टका अनुसार आतंकवादीहरूले ग्वादरको साराबन्दमा रहेको फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए । आतंककारीले अन्धाधुन्ध गोली चलाएको थिए ।...

ब्राजिलमा वर्षा र बाढीका कारण ठूलो विनाश, १०० भन्दा बढीको मृत्यु, हजारौं बेपत्ता

रियो ग्रेनेड डो सुल । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो एक सातादेखि परेको भारी वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण हालसम्म एक सय जनाको मृत्यु भइसकेको छ ।...

होटेल तथा पर्यटन श्रमिकले हानलाई बुझाए छ बुँदे ज्ञापन पत्र माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड...

पूर्ण बहादुरको सारङ्गी पछि अब मुकुन सेभेन सिज इन्टरटेनमेन्ट निर्माणसँग

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन भुषाल । थोरै फिल्ममा अभिनय गर्ने र छनोट गरेर मात्रै काम गर्न रुचाउने उनी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा...

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम 

हेटौंडा । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२...

‘सिप मेला’ का विषयमा उपप्रमुखसँग डच फाउन्डेसन सोसियल डिपलपमेन्टका प्रतिनिधिको भेटवार्ता

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच...