Home » Sample Page

Sample Page

मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । काठमाडौं मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ । मायाको पहिचान नेपालले आयोजना गर्न लागेको सम्मेलन र मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट बिहीबार...

विद्यालयहरुलाई सफा, सुन्दर र कलात्मक बनाउन स्वयमसेवक परिचालन : स्वयमसेवकलाई जिम्मेवारीसँगै आचारसंहिता प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरुलाई सफा राख्न सरसफाइका कार्यक्रम चलाउन, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउन सवाजटका क्रियाकलाप गर्न ६ महिनाका...

सिंहदरबार प्रहरी वृत्त मातहतका ३ वटा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११, २८ र २९ का नागरिकले चोरी नियन्त्रणका लागि सीसीटिभी क्यामरा जडान गर्नु पर्ने माग गरेका छन् । सिंहदरबार प्रहरी वृत्तअन्तर्गतका सामुदायिक...

महानगरपालिकाद्वारा १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ । सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर कार्यक्रम थालनी...

शिविरबाट शिफारिस भएका महिलाहरुको सिभिल अस्पतालमा क्यान्सर परीक्षण हुने : काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ ।...

गर्मीमा पिम्पल फ्रि छालाका लागि काँक्रो र बेसारले बनेको फेसप्याक प्रयोग गर्नु उत्तम

गर्मीमा अनुहारमा पिम्पल देखिने गर्छ । यसको सबैभन्दा ठूलो कारण अनुहार सफा नगर्नु हो । यदि तपाईंले आफ्नो अनुहारलाई धुलोबाट जोगाउनुभएन र यसलाई सफा गर्नुभएन भने, पिम्पलको समस्याले तपाईंलाई...

विशेष सुविधासहित जेलमा इमरान खानको मासिक १२ लाख खर्च

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सुरक्षालाई लिएर जेल अधिकारीले ठूलो खुलासा गरेका छन् । रावलपिंडीको अदियाला जेलमा रहेका इमरान खानको सुरक्षामा करिब १२ लाख रुपैयाँ...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा १८ जना घाइते, ३ पक्राउ : घाइतेको अवस्था सामान्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार सरकारलाई ४०बुँदे माग राखेर आन्दोलनमा उत्रिए पछि प्रदर्शन र झडपका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । निषेधित...

नेपालबाट नेटवर्क कसले सञ्चालन गर्दैछरु एक–दुई मात्र होइन ८ हजार ७ सय ७४ सिमकार्ड भारतमा पक्राउ

गोपालगञ्ज, भारत । बिहारको गोपालगञ्जमा लोकसभा चुनावअघि बरामद ८ हजार ७७४ सिमकार्ड र नेपाली नोटको घटनामा सुरक्षा निकायले अनुसन्धान थालेको छ । जानकारीका अनुसार आर्थिक अपराध इकाई (इओयू) र...

‘टिचर कलेज कार्यक्रम’ सुरु : शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तर सुधार गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको...