Home » Sample Page

Sample Page

पत्रकार बजगाईलाई ठुलेको सम्मान आज

काठमाडौँ । सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बुधबार आयोजित एक...

नयाँ नक्सा दर्तासँगै अब घरधनीको बायोमेट्रिक हुने : कामनपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायो मेट्रिक लिन सुरु गरेको छ । मंगलबार (फागुन १५) गतेबाट सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन...

‘महानगर स्वयमसेवक’का लागि आवेदन खुला : वातावरण, शिक्षा र सम्पदा क्षेत्रको कामका लागि १४० जनालाई सहभागी गराइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयमसेवक) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस...

४ वटा अस्पतालको फोहोर संकलनमा रोक,  प्रकृतिका आधारमा फोहोर खोल्ने निर्णय लिन्छौँ — ल्याण्डफिल साइट इञ्चार्ज श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी...

फोहोरलाई स्रोतमै वर्गीकरण र अभिलेखन गर्नू : भरोसा र भेनस अस्पताललाई सुझाव

काठमाडौँ । फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरुको अनुगमनका क्रममा सुझाव दिँदै...

सजावटका लागि लुकिछिपी प्लाष्टिकका फूलको प्रयोग: पार्टी प्यालेस, होटललगायत स्थानहरु महानगरको निगरानी

काठमाडौँ । सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरुमा निगरानी बढाएको छ । काठमाडौँ महानगरपालिकाले...

फागुन १६ गतेबाट रुबेला दादुरा खोप अभियान : २ लाख ४६ हजार ४३६ जना बालबालिकालाई खोप दिने लक्ष्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि २ चरणमा रुवेला दादुरा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज काठमाडौँ प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा...

ललिता निवास क्षेत्रबाट आफैँ हट्न महानगरपालिकाको ७ दिने सूचना, सार्वजनिक सम्पत्ति संरक्षणका लागि सहयोग गर्न आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर...

गाजामा इजरायली कारबाही दिनरात जारी : ६७ प्यालेस्टाइनीको मृत्यु

एपी, जेरुसेलम । इजरायलले गाजामा आक्रमण जारी राखेको छ । मङ्गलबार–बुधवार राति र बिहान भएको आक्रमणमा ६७ प्यालेस्टाइनीको मृत्यु भएको भएको समाचारमा उललेख छ । मृत्यु हुनेमा बालबालिका र महिला...

एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक : वर्गीकरण, ढुवानी र निर्मलीकरणको प्रक्रिया देखिएन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा...