Home » मुख्य समाचार

मुख्य समाचार

औपचारिक शिक्षा नलिएका व्यक्ति पनि सिपमूलक तालिम लिएपछि श्रम बजारका लाग योग्य हुन्छन् – राजदूत पथिराना

काठमाडौँ, जेठ १७ । औपचारिक शिक्षा नपाएका व्यक्तिले सिपमूलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सिपमूलक तालिमको धेरै महत्व छ...

व्यवसायिक तालिम प्राप्त जनशक्तिबाट राष्ट्रिय अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पर्ने सार्वजनिक मामिला प्रमुख वीकर्सनको भनाइ

काठमाडौँ, जेठ १६ । नेपालस्थित अमेरिकी दूताबासका सार्वजनिक मामिला प्रमुख गारेट वीकर्सनले, व्यवसायिक तालिमले राष्ट्रिय अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पार्ने बताएका छन् । आज टुँडिखेलमा...

काठमाडौँ महानगरपालिकाको, ‘शैक्षिक क्षेत्र’ र ‘ज्ञानको संस्थागत विकास’ का लागि सहकार्य गर्न युनेस्को इच्छुक

काठमाडौँ, जेठ १५ । युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले, काठमाडौँ महानगरपालिकासँगको रचनात्मक सहर सञ्जालको कुरा गर्दै यससँगै शैक्षिक र ज्ञानको संस्थागत विकासका लागि काम गर्न...

‘सिप मेला’ ले युवाहरुलाई स्वरोजगार बन्न प्रोत्साहन गरेको र रोजगारमा जान सिप विकास गरेको महसुस गरेँ : फिनल्याण्ड राजदूत रीना—रीक्का

काठमाडौँ, जेठ १५ । ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको नेपालका लागि फिनल्याण्डका राजदूत रीना–रीक्का हेक्काले...

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य बल्लभ भण्डारीको उपचारको क्रममा निधन

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य बल्लभ भण्डारीको उपचारको क्रममा ललितपुरको जावलाखेलस्थित ब्लड अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको छ । ब्लड...

साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छः मन्त्री चौधरी

काठमाडौँ, १४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा काम...

नयाँ सडकमा पैदल मार्ग विस्तार : विगतमा पार्किङ् भएको ठाउँलाई पैदल यात्रामैत्री बनाउन खोजिएको, यसका अनेक लाभ छन् — महानगरपालिका

काठमाडौँ, जेठ १३ । नयाँ सडक क्षेत्रमा पहिले सवारी पार्किङ् गर्ने गरिएको भागबाट पार्किङ् प्रयोजन हटाएपछि त्यो भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको काठमाडौँ महानगरपालिकाको...

वुमन अफ द वल्र्ड : उपप्रमुख डंगोल, वेलायतको मेनचेष्टरमा चलिरहेको विश्व महिला सम्मेलनमा

काठमाडौँ, जेठ १३ । महिलाहरुको आत्मविश्वाश, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकि छन् । वेलायतको...

स्वच्छ सहर निर्माण : स्वास्थ्य र वातावरणीय जोखिम घटाउने विषयमा, ‘न संघीय सरकारले गरेको छ, न हामीलाई गर्न दिएको छ : प्रमुख शाह

२०८१ बैशाख १ गते प्लाष्टिकजन्य बस्तुको सट्टा अनिवार्य रुपमा सडेर जाने वायो डिग्रेडेबल जैविक बस्तुमा प्याककिङ् गर्ने व्यवस्था लागू हुने दिन …
११/ २/२०८१
काठमाडौँ । सामान प्याकिङ्मा...

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी

११/२/२०८१
चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु...

धर्म संस्कृतिको संरक्षण, सुख, शान्ति र समृद्धिका लागि पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक महायज्ञ हुने

काठमाडौं, ९।२।२०८१ । विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गरिने भएको छ । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक...

कान्तिपुरका कैलाश सिरोहिया थापाथलीस्थित कार्यकलयबाट पक्राउ

८ जेठ २०८१ ।
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयबाटै नियन्त्रणमा...

न्यायिक संवाद घर समाजका विवाद मिलाउन ‘न्याय चौतारी’

८ ज्येष्ठ २०८१ । काठमाडौँ । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

७ जेठ २०८१ ।
सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी सहित विदेशमन्त्रीको निधन

७ जेठ २०८१ ।
अजरबैजान । इरानी राष्ट्रपति इब्राहिम रायसीको विमानलाई शनिबार अजरबैजानको जंगलमा खराब मौसमका कारण आपतकालीन अवतरण गर्नुपरेको थियो, जसका कारण हेलिकप्टर दुर्घटनामा परेको थियो ।...

पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

१९ जेठ ।
पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । देशको पर्यटकीय राजधानी पोखरामा जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन...

१७७ जना महानगरबासीका लागि खरिदार, नायव सुब्बा र शाखा अधिकृत पदका लागि लोकसेवा तयारी कक्षा सुरु

ज्येष्ठ ६, २०८१ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक...

सिप मेला २०८१ : १ हजार १३५ जनाको कोटा, दोस्रो चरणको १५ दिन अवधिको तालिम ६ गते सुरु हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण भोलि सकिँदैछ । वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए ।...

एस्ट्राजेनेकाको कोभिड भ्याक्सिनको सुरक्षालाई लिएर ठूलो खुलासा : भ्याक्सिनको परीक्षणमा संलग्नलाई खतरनाक साइड इफेक्ट

वासिङ्टन । हालै बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाको कोभिड भ्याक्सिनको सुरक्षालाई लिएर ठूलो खुलासा भएको छ । यस खुलासामा, कम्पनीले स्वीकार गरेको थियो कि एस्ट्राजेनेका भ्याक्सिनले दुर्लभ...

फल्चा शैलीमा निर्माण गरिएको बस विसौनी सञ्चालनमा : भौतिक संरचना जोगाउने दायित्व सबैले लिनुपर्छ — वडाध्यक्ष के. सी.

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन...