Home » मुख्य समाचार

मुख्य समाचार

फल्चा शैलीमा निर्माण गरिएको बस विसौनी सञ्चालनमा : भौतिक संरचना जोगाउने दायित्व सबैले लिनुपर्छ — वडाध्यक्ष के. सी.

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन...

रफाहमा इजरायलको आक्रमणबाट इजिप्ट आक्रोशित : इजिप्टल अन्तर्राष्ट्रिय अदालत जाने

कायरो । रफाहमा इजरायलको आक्रमणले इजिप्टसँगको सम्बन्धमा पनि असर गरेको देखिन्छ । रफाहमा भएको आक्रमणपछि बढेको तनावका बीच इजिप्टले इजरायलसँगको सम्बन्ध सीमित गर्ने निर्णय गरेको छ । इजिप्टको...

क्रियटिभ सिटीज नेटवर्क : कान्स फिल्म फेस्टिभलमा सहभागी हुन प्रमुख शाह फ्रान्स प्रस्थान, कान्सको ७७ औँ श्रृङ्खला १४ देखि २५ मे सम्म आयोजना हुँदै

काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा...

नेपालको नयाँ नोटलाई लिएर आफ्नै सरकारको आलोचना गर्ने राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालद्वारा राजीनामा

काठमाडौं । नेपालको नयाँ नोटलाई लिएर आफ्नै सरकारको आलोचना गर्ने राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् । उनले नेपाल सरकारको विवादास्पद १०० रुपैयाँको...

खरिद सम्झौताविपरीतका सवारी साधन उपलब्ध गराउने बोलपत्रदाता सिप्रदी ट्रे्डिङ्लाई कालो सूचीमा राख्न शिफारिस : कामनपा

काठमाडौँ । सिप्रदी टेडिङ्लाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ । सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता टे«डिङ्ले...

‘स्केचिङ् एण्ड स्कप्चर’ विषयका विद्यार्थीहरुले बनाएका करिब १ हजार २ सय चित्र र मूर्ति प्रतिष्ठानको प्रदर्शनी कक्षबाट प्रदर्शित

काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरुमा जीवनउपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सिप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह...

महानगर स्वर्णिम योजना : ‘आरोग्य जीवन’ प्रवर्धनात्मक स्वास्थ्य सेवाका लागि परामर्श र स्क्रिनिङ् शिविर सुरु

काठमाडौँ । स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आजदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ्...

इजरायली सेनाद्वारा आधा राफाह कब्जा : नेतन्याहु झुकेनन, एक्लै लड्ने प्रण

तेल अवीव । इजरायल र हमासबीच युद्ध चलिरहेको छ । इजरायलले गाजाको रफाह सहरमा आक्रमण गरेको छ । यसैमा अमेरिकी राष्ट्रपति बाइडेनले गाजामा हतियारको आपूर्ति रोक्न सक्ने चेतावनी दिएका छन् । तर...

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया : नेपालको सुन्दरता विश्वमा चिनाउने

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरमसँगको...

सहकारी सचेतना कार्यक्रम : इमान्दारपूर्वक गरिने स्वनियमले सहकारी संस्थाहरुलाई संकटबाट बचाउने

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका विचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो देखाइएको छ ।...

सिप मेला २०८१ : मेलाबाट प्रशिक्षित जनशक्तिले सिकेको सिप कागजमा होइन, व्यवहारमा देखाउन सकुन् — उपाध्यक्ष, राजभण्डारी

काठमाडौँ । टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेलामा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति...

पाकिस्तानको ग्वादरमा आतंकवादी हमलामा : सात मजदुरको मृत्यु एक जना घाइते

इस्लामाबाद । मिडिया रिपोर्टका अनुसार आतंकवादीहरूले ग्वादरको साराबन्दमा रहेको फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए । आतंककारीले अन्धाधुन्ध गोली चलाएको थिए ।...

ब्राजिलमा वर्षा र बाढीका कारण ठूलो विनाश, १०० भन्दा बढीको मृत्यु, हजारौं बेपत्ता

रियो ग्रेनेड डो सुल । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो एक सातादेखि परेको भारी वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण हालसम्म एक सय जनाको मृत्यु भइसकेको छ ।...

होटेल तथा पर्यटन श्रमिकले हानलाई बुझाए छ बुँदे ज्ञापन पत्र माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड...

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम 

हेटौंडा । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२...

धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमा : निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आज काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला २०८१’ को अवलोकन गरेका छन् । मेलाअन्तर्गत सञ्चालन भइरहेको विभिन्न विधाका...

सूचनाको हक दिन महानगरपालिकाको प्रयास : केन्द्रमा सूचना अधिकारी, वडाका सचिव सहायक सूचना अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन, प्रसारण गर्ने गरेको बताएको छ । नियमन क्षेत्राधिकारभित्रका निकायबाट प्रतिनिधिहरुलाई बोलाएर...

वगैँचे र माली तालिम प्रशिक्षार्थी भन्छन्, हाम्रा लागि ठूलो सहयोग भयो : ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत विभिन्न पेशाका तालिम जारी

काठमाडौँ । बगैँचे र माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम लिन सक्ने अवस्था थिएन । महानगरपालिकाले निःशुल्क तालिम दियो । यसबाट हामीलाई ठूलो सहयोग भएको छ । महानगर गौरव...

आज पुटिनले छैटौं पटक राष्ट्रपति पदको सपथ लिदै : २१ तोपको सलामी, १४० वर्ष पुरानो धुन बजाइने

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज छैटौं पटक सपथ लिने भएका छन् । उनको सपथ ग्रहण समारोह समय अनुसार दिउँसो २ः३० बजे मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा सुरु हुनेछ । यो समारोह करिब...

सिप मेला २०८१ : धेरै माग आएपछि ‘मोवाइल रिपेयरिङ्’  र टेलरिङ्मा कक्षा थपेर २ वटा बनाइयो, प्रशिक्षणको अवधि ७ दिन, १५ दिन र ३० दिन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ । यस्तै टेलरिङ् (डे«स मेकिङ्) मा संख्या धेरै भएपछि...