Home » मुख्य समाचार

मुख्य समाचार

पत्रकार महासंघको निर्वाचन र नेतृत्व छनोटबारे कृयाशील पत्रकारहरुको चासो

काठमाडौं, २० साउन । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति अन्यौल भइ महासंघमा देखिएको वर्तमान समस्या र आगामी नेतृत्वको भूमिकाका विषयमा कृयाशील पत्रकारहरुले चासो चिन्ता व्यक्त गरेका छन ।...

भण्डारी सेवा समाज रामेछापको ऐतिहासिक भेला सम्पन्न

काठमाडौँ, साउन १९ । भण्डारी सेवा समाज नेपाल रघुबङ्शी कौशिक गोत्रीय रामेछाप जिल्लाको ऐतिहाशिक प्रथम सम्मेलन सम्पन्न भएको छ । भण्डारी सेवा समाज नेपाल रघुबंशी कौशिक गोत्रीय बाग्मती प्रदेश...

काठमाण्डौको जनसांख्यिक चाप न्यूनीकरण र विविधिकरण गरौं : पूर्व प्रम डा. भट्टराई

काठमाडौं, साउन १९ । संघीय राजधानी काठमाण्डौ ठूलो बर्षासंगै डुवानमा पर्नु राष्ट्रिय चासो र चिन्ताको विषय हो । यो तीव्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण र सम्पूर्ण उपत्यका कंक्रिट...

राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

काठमाडौं, साउन १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त...

महानगर अनुसन्धान शोधवृत्ति चौथो संस्करण : ‘महानगर अनुसन्धान शोधवृत्ति’ का शोधकर्ताबाट आजदेखि अनुसन्धानको काम सुरु 

काठमाडौँ, साउन १८ । ‘महानगर अनुसन्धान शोधवृत्ति’ चौथो संस्करणका शोधकर्ताहरुले आजदेखि अनुसन्धानको काम सुरु गर्नुभएको छ । सहरी योजना आयोगमा आज एक औपचारिक कार्यक्रम आयोजना गरेर...

कक्षा ११ को छात्रवृत्ति : छात्रवृत्तिको दोस्रो मनोनय सूची (म्याचिङ् लिष्ट)  ४३७ जनाको नाम प्रकाशित 

काठमाडौँ, साउन १८ । कक्षा ११ र १२ का लागि लिइएको छात्रवृत्ति परीक्षाको दोस्रो मनोनय सूची (म्याचिङ् लिष्ट) मा ४३७ जनाको नाम प्रकाशित भएको छ । यी विद्यार्थीमध्ये ४१४ जनाको नाम पहिलो पटक...

मन्त्री चौधरीको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह समिति घोषणा

काठमाडौं, साउन १७ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ। आगामी साउन २८ गते हुने अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका...

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

काठमाडौँ, १७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व...

इरानको राजधानी तेहरानमा विश्वव्यापी आतंकवादी घोषणा गरिएका हमास नेता इस्माइल हानियाको हत्या

तेहरान, १६ साउन । इजरायल–हमास युद्धमा एउटा ठूलो टर्निङ प्वाइन्ट आएको छ । इरानले हमास नेता इस्माइल हानियाको तेहरानमा हत्या भएको घोषणा गरेको छ । ६२ वर्षीय इस्माइल हानिया इरानका नवनियुक्त...

राजधानीमा हैजाको त्रास, सावधानि आवश्यक : डा. केदार कार्की

नेपालमा बर्सेनि गर्मी र वर्षाका बेला हैजाको बिरामी फेला परेको समाचार सुनिन्छ । यो वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गत साता राजधानी काठमाण्डौंमा एक व्यक्तिलाई हैजाको...

उपप्रमुख डंगोलसँग चीनको सिपिपिसिसीका प्रादेशिक उपाध्यक्षको शिष्टाचार भेट : शैक्षिक र व्यापारिक सहकार्य छलफल

काठमाडौँ, साउन १४ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग आज चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि...

सिर्जनात्मक शिक्षण सिकाइका लागि १५ विधाका पाठ्यक्रम तर्जुमा हुँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ, साउन १२ । पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमको कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई सिर्जनात्मक सिकाइका लागि काठमाडौँ महानगरपालिकाले पाठ््यक्रम तर्जुमा...

छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम, पहिलो चरणको मनोनयन सूची (म्याचिङ् लिष्ट) मा प्रकाशित

काठमाडौँ, साउन १२ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन भएको छ । काठमाडौँ...

अर्बोभाइरल उपेक्षित ट्रपिकल रोगहरू, डेंगु र चिकनगुनिया, अर्कोतर्फ, सामान्यतया तिनीहरूको वर्तमान वृद्धि जारी रहने भविष्यवाणी 

मानवगतिविधिले विश्वव्यापी स्तरमाजलवायु ढाँचामा वृद्धिशील परिवर्तनहरू निम्त्याउँदैछ । कोइला, तेल र प्राकृतिकग्याँस जलाउने जङ्गल काटेर जमिन सफागर्ने र गहन कृषिले सबै हरितगृह ग्यासहरू...

पानीजन्य सरुवा रोग नियन्त्रण : हैजाबाट बच्न, पानी र खानेपानीको शुद्धतामा मा ध्यान दिन आग्रह

काठमाडौँ, साउन १० । पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन महानगरपालिकाले आग्रह गरेको छ । बर्खा याममा खानेपानीसँग दुषित पानी मिसिन सक्ने सम्भावना छ । पानीकै कारण...

विमान हादसाः १८ जनाले गुमाय ज्यान, पायलट शाक्य घाइते

काठमाडौं, साउन १० । नेपाल के त्रिभुवन इंटरनेशनल एयरपोर्ट पर बुधवार को सौर्य एयरलाइंसको विमान दुर्घटना प्लेनमा कुल १९ जना सवार मध्य १८ जनाले ज्यान गुमायका छन् । दुर्घटनामा एकल बाँच्ने...

एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक

काठमाडौं, साउन ८ । काजकस्थानमा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको...

कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिने सहमति

काठमाडौं, साउन ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि...

नयाँ सडकमा, विगतमा पार्किङ् गरिएकोभन्दा कम क्षेत्रफलमा पैदल मार्ग विस्तार गर्ने योजना हो — महानगरपालिका

काठमाडौँ साउन ६। नयाँ सडक क्षेत्रमा महानगरपालिकाले विस्तार गरिरहेको पैदल मार्ग सुधार गर्दा विगतमा सवारी पार्किङ् गरिएको जत्ति पनि सडकको क्षेत्रफल नओटिने महानगरपालिकाको सहरी योजना...

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन, १०५ जनाको मृत्यु पछि देशभर कर्फ्यू

ढाका, साउन ५ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सरकारले शुक्रबार बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । उनले सरकारी जागिरमा आरक्षण प्रणालीमा सुधारको माग गर्दै आन्दोलनका...