Home » मुख्य समाचार

मुख्य समाचार

पार्टीका उपाध्यक्षको नाम सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्छ: माओवादी नेताहरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन्...

४० बर्ष भोग गरेको जग्गा वडालाई फिर्ता, जग्गामा पार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेका छौँ — वडाध्यक्ष के. सी.

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १० बानेश्वरमा महिला आदर्श सेवा केन्द्रले भोग गरिरहेको जग्गा वडा कार्यालयलाई फिर्ता गरेको छ । आज भवन परिसरमा आयोजना गरिएको जग्गा हस्तान्तरण तथा...

छात्रवृत्तिका विद्यार्थीका लागि तोकियो परीक्षा केन्द्र : प्रवेश पत्र अनलाइनबाटै प्राप्त हुने

काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा...

चीनमा बालबालिकाको व्यक्तिगत जीवनमा प्रतिबन्ध लगाउने तयारी, दुई घण्टाभन्दा बढी फोन चलाउन प्रतिबन्ध ! 

बेझीङ्ग । चीनको साइबरस्पेस एडमिनिस्ट्रेशन (सीएसी) ले स्मार्ट उपकरण प्रदायकहरूले १० वर्ष मुनिका प्रयोगकर्ताहरूलाई राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइलमा इन्टरनेट प्रयोग गर्नबाट रोक...

पशुपति गौशाला धर्मशालासँगको सम्झौता रद्द, अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाइने

काठमाडौं । सहरको मुख्य चोकमा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँमा प्रयोग गर्दै आएकामा अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाउने भन्दै सम्झौता रद्द...

गदर २ र ओएमजी २ भिड्न्त हुने पक्का, कमाइको हिसाबले गदर २ अगाडि 

मुम्बई । सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म गदरले करिब २२ वर्षअघि सिनेमाघरमा हलचल मच्चाएको थियो । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा सन्नी देओलको ह्याण्ड पम्प उखेल्ने...

आत्मघाती आक्रमणमा २३ बालबालिकासहित ५४ जनाको मृत्यु आईएसआईएसले लियो जिम्मेवारी 

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बाजौरमा एक राजनीतिक ¥यालीमा भएको आत्मघाती आक्रमणमा परी २३ बालबालिकासहित ६० जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार आतंकवादी...

व्यवसायिक भवन र सेवा प्रदायकले सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग गरेको शुल्क लिन नपाउने

काठमाडौँ । व्यवसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।...

गौरवका योजनाका लागि ३ अर्व ८० करोड रुपैयाँ र स्वर्णिम योजनाका लागि २ अर्व बजेट : कामपा 

काठमाडौँ । चालु आर्थिक बर्षमा काठमाडौँ महानगरपालिकाले १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ । आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा...

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका...

सामुदायिक विद्यालयमा ‘ए प्लस’ग्रेड ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि, सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार

काठमाडौं । यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये ‘ए प्लस’ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । गएको बर्ष परीक्षामा...

कोशीमा साउन १७ गतेभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतद्वारा परमादेश

काठमाडौं । कोशीमा साउन १७ गतेभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण...

डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न प्रमुख साहको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् । यो संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने...

भ्रष्टाचार विरुद्ध सरकारले कडा कदम चाल्ने छ : प्रधानमन्त्री

काठमाडौं । गैरआवासीय नेपाली संघ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सामाजिक न्याय...

करदातालाई काठमाडौँ महानगरपालिकाको कर छुट सुविधा

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । आर्थिक ऐन २०८० मा यस सम्बन्धी व्यवस्था गरिएको छ । सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा...

पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड

काठमाडौं । सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का...

मेलमिलाप केन्द्रका माध्यमबाट स्थानीय विवाद समाधान गर्ने संयन्त्र नतिजामुखी हुनुले गर्व महसुस भएको छ — उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय न्यायिक निरुपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरेको छ । विशेष प्रदर्शनसँगै सामाजिक सञ्जाल (मेट्रो न्युज युट््युव)...

अब देखि सेवाग्राहीसँग व्यवसायिक भवनले पार्किङ्ग शुल्क लिन नपाउने- कामनपा

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० मा पार्किङ् सुविधा, व्यवस्थापन र नियमनको व्यवस्था
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ्...

लेखा परीक्षण प्रतिवेदन नबुझाउन विभिन्न राजनीतिक दलहरूलाई निर्वाचन आयोगद्वारा जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउन विभिन्न राजनीतिक दलहरूलाई जरिवाना तोकेको छ । यसरी कारबाहीमा पर्ने दलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

विधेयक पारित भएसँगै मिटरब्याजी पीडितहरुमा खुशियाली

राजविराज । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याजीपीडितले मधेस प्रदेशका जिल्लाहरूमा विजय जुलुस निकालेका छन् । मिटरब्याजीपीडित संघर्ष...