चितवन, साउन ३ — सवारीसाधन एकआपसमा ठोक्किँदा केही समयका लागि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा अहिले सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ८:१५ बजेदेखि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन सुचारु भएको हो।
सवारी चालकलाई हतार नगरी सिमित गतिमा तथा लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।








Add Comment