नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी सञ्चालन पुनः सुचारु

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी सञ्चालन पुनः सुचारु

चितवन ।  सवारीसाधन एकआपसमा ठोक्किँदा केही समयका लागि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा अहिले सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ८:१५ बजेदेखि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन सुचारु भएको हो। सवारी चालकलाई हतार नगरी सिमित गतिमा तथा लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply