काठमाडौं । हामी आपूmलाई स्वस्थ्य र फिट राख्न विहानी निन्द्राबाट उठने वित्तिकै पानी या पानीमा कागतिको रस मीसाएर पीउने गछौ । बिहानै उठ्ने विक्तिके यदि बेसार पानीको नियमीत सेवन गर्ने हो भने बेसार पानीको नियमीत सेवनले सेहतसँग सम्बन्धीत अनेक समस्याहरुबाट समाधान हुनसक्छन् । बेसार पानीको यसरी नियमीत सेवनले जस्तै शरीरमा रहेका विषैला तत्वहरु बाहीर निस्कन्छन भने पाँचन संबंधी समस्याहरु समेत दुरुस्त हुने गर्छन् र रोग प्रतिरोधक क्षमता मजबूत हुने गर्छ साथै हाम्रो त्वचामा चमक आउछ हामीमा कुनै प्रकारको कमजोरी आउन न दिनको लागि हामी दूधमा बेसार मीसाएर दूध पीउन सक्छौं जुन सेहतका लागि धेरै लाभदायक हुन्छ ।
प्रत्येक बिहानि पानीमा बेसार (हल्दी) मिसायर पीउनुले हुने लाभ : बेसार वाला पानी स्वास्थ्यवर्धक गुणाहरुबाट परिपुर्ण हुन्छ । बेसार (हल्दी) पानीको नियमीत सेवनले शरीरमा हुने गरेका विषैला तत्वहरु बाहिर निस्कने गर्छन । बेसारमा करक्यूमिन नामक केमिकलको उपस्थिति हुनेगर्छ जसले शरीरको सूजन निको हुन मदत गर्छ । जीवनको लागि जल अमृत हो यो हामी सबैलाई थाहा भएकै कुरा हो ।
बेसार पानी बनाउने तरीका : सामग्री —१र२ – कागती, १र२ – टी स्पून बेसार, १ गिलास – तातो पानी र आवश्यकता अनुसार अलिकति मह ।
बेसार पानी बनाउने तरीका अथवा विधि : एक गिलासमा आधा कागती निचोडेर त्यसमा बेसार र तातो पानी मिसायर राम्रोसँग मिक्स गर्ने । त्यसमा आफुले चाहे अनुसार स्वादका लागि मह मीसाउने । बेसार केही समयमा घोलमा तल बस्छ, तेसैले पीउनेबेला राम्रोसँग ािसाएर पीउने ।
यसरी बनाएको बेसारका पानीले स्वास्थ्य लाभहरु : एंटी–कैंसर गुणहरुबाट भरपूर हुन्छ बेसार पानी स् बेसारमा करक्यूमिन नामक केमिकलको मौजूदगीले यसले एक ताकतवर एंटीआक्सीडेंट बनाउछ । जुन कैंसर पैदा गर्ने कोशिकाहरुसँग लड़्छ र कैंसर हुनबाट जोगाउछ ।
पाँचन क्रिया दुरुस्त रख्छ : विभिन्न शोध अनुसन्धानले यो कुरा सिद्ध गरेको छ कि नियमित रूपमा बेसार पानीको सेवन गर्नुले पित्त अधिक बन्ने गर्छ जसले आहार आसानीसँग हजम हुनजान्छ । यसरी आहार राम्रोसँग हजम हुने काम हुन्छ र राम्रोसँग आहार हजम हुनु भनेको पेट सम्बन्धी बीमारिहरुबाट बाँच्नु हो । यदी हामी हाम्रो पाँचन शक्तिलाई दुरुस्त रख्न चहान्छौ भने बेसार पानी नियमीत पीउने गरौं ।
शरीरको सूजन कम हुन्छ : बेसारमा करक्यूमिन नामक केमिकलको उपस्थितिको कारणले यो औषधीको रूप मा हाम्रो शरिरमा काम गर्छ । हाम्रो शरीरमा जति पति सुजन (सुन्निएको) किन नहोस बेसार पानी पीउनुले सुजन कम हुन्छ । यसका अतिरिक्त करक्यूमिनका कारण यसले जोड़हरुको दुःखाई र सूजनलाई निको पार्न जुनसुकै अरु अन्य औषधी भन्दा पनि राम्रोसँग कार्य गर्छ ।
दिमाग तेज गर्न मदत गर्छ : आर्युवेदका र अनुसंन्धानका हिसाबले बेसारको पानी नियमीत सेवन गर्नु दिमागका लागि उत्तम हुने गर्छ यदि हामी बिहानीको समयमा तातो पानीमा बेसार मिलाएर पीउछौ भने दिमागका लागि धेरै उचित हुन्छ । यसल बिर्सने बीमारी जस्तै डिमेंशिया र अल्जाइमर जस्ता रोगहरुलाई समेत राम्रो हुन मदत पु¥याछ ।
मुटुलाई दुरुस्त राख्छ : बेसार मीसाएर दूध पीउनुले मुटुको तन्दुरुस्तिका लागि अति उत्तम हुन्छ । दुधमा बेसार मीलाएर नियमीत पीउनुले शरीरमा रगत जम्दैन र रगत हमेशा सफा हुनुमा यसले मदत गर्छ । बेसार पानी पीउनुले मुटुलाई स्वस्थ्य राख्न अति उक्तम हुन्छ ।
लीवरको रक्षा गर्छ : बेसारको पानीले टाक्सिकहरुबाट लीवरको रक्षा गर्छ र खराब लीवर सेल्सहरुलाई दोबारा ठीक गर्नमा मदत गर्नुका साथै पित्ताशयको कामलाई पनि सही तरिकामा गर्न मदत गर्छ ।
मानिसमा देखीने उमेरको असर कम गर्छ : तातो पानीमा कागति, बेसार पाउडर र मह मिसायर नियमीत सेवन गर्नुले शरीरमा भएका विषैला पदार्थहरुलाई बाहिर निकाल्न मदत गर्छ र यसको नियमीत सेवनले फ्री रैडिकल्ससँग लड़न मदत मिल्छ जसले गर्दा समय भन्दा अगावै देखिने शरीरमा उमेरको असर कम गर्छ र उमेरको असर विस्तारै देखिन्छ ।
Add Comment