समाचार

माओवादी केन्द्रका देवेन्द्र पौडेल बाग्लुङ २ बाट विजयी

बाग्लुङ । माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र बाग्लुङ पौडेल २ बाट विजयी भएको छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक विजयी भएका हुन् ।
उनले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन् । चालिसेले २० हजार १एक सय ८० मत प्राप्त गरेकी छिन् । सत्तारुढ नेपाली कांग्रेसले बहुमत ल्याएका प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्लाबाट लगातार सातौं पटक विजयी भएका छन् ।