जानकारी

कम समयमा रुखको ब्यापारबाट बम्पर कमाउन सकिन्छ

देशको ठूलो जनसङ्ख्याको आम्दानीको स्रोत कृषिसँग जोडिएको छ । खेतीपातीबाट विश्वका करोडौं किसानहरुको गुजारा चलिरहेको हुन्छ । विश्वम आज पनि देशमा त्यस्ता किसानहरुको ठूलो संख्या रहेको छ, जो आर्थिक रुपमा निकै कमजोर छन् । यस्तो अवस्थामा यी किसानहरूको आम्दानी बढाउन सरकारले धेरै उत्कृष्ट योजनाहरू चलाइरहेको हुन्छ । त्यस्ता उत्कृष्ट योजनाहरू मध्य किसानहरूलाई केही विशेष रूखहरूको व्यवसायको बारेमा जानकारी दिने प्रयास यो लेखबाट गरिएको छ जसबाट किसानहरूले धेरै कमाउन सक्छन् । विश्वमा धेरैै देशका कृषकहरूले यी रूखहरूको खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । रुखको ब्यापार बारे र बजारमा काठको माग बारे यो जानकारी मुलक लेखमा दिने प्रयास गरिएको छ ।

सफेडाको रूखः सफेदा रूखको सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाइँ यसलाई जुनसुकै हावापानीमा खेती गर्न सकिन्छ । यो हरेक मौसममा आफैं विकसित हुन्छ । यस रूखको खेतीसँगसँगै रूखको बीचमा अन्य बालीहरू पनि खेती गर्न सकिन्छ । तर सफेदाको रूखले जमिनको पानीको धेरै शोषण गर्दछ । यसको खेतीका कारण जमिन मुनि जाने सम्भावना धेरै हुनसक्छ । १ एकड जमिनमा १० वर्षसम्म सफेदाको रुख खेती गर्ने हो भने । यस्तो अवस्थामा सजिलैसँग यसबाट १ करोड रुपैयाँसम्म कमाउन सक्नुहुन्छ ।


सागौनको रूखः सागौनको रूखको काठ यसको बलको लागि परिचित छ । यस्तो अवस्थामा मानिसहरू यसको काठ ठूलो मात्रामा किन्न चाहन्छन् । यो रुख खेती गरेर मनग्य आम्दानी पनि गर्न सकिन्छ ।


महोगनी : यो रुखको काठ लामो समयसम्म टिकाउ हुन्छ । यस रूखको काठलाई पानीले पनि असर गर्दैन । जसका कारण बजारमा यसको माग उच्च छ । यस्तो अवस्थामा यो रुख खेती गरेर पनि बम्पर आम्दानी गर्न सकिन्छ ।