Home » Sample Page » जनकपुरधाम स्थित कपिलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा लायन्स क्लबद्वारा प्रत्येक सोमबार स्वास्थ्य शिविर सञ्चालन हुने
विविध

जनकपुरधाम स्थित कपिलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा लायन्स क्लबद्वारा प्रत्येक सोमबार स्वास्थ्य शिविर सञ्चालन हुने

जनकपुर, साउन २२ । लायन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्र्तगतका लायन्स क्लव अफ जनकपुरधाम, लायन्स क्लव अफ जनकपुरधाम गार्गी र लियो क्लव अफ जनकपुरधामद्वारा जनकपुरधाम स्थित प्रसिद्ध कपिलेश्वरनाथ महादेव मन्दिरमा साउन महिना भरी लाग्ने ठुलो मेलामा भक्त जनहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै साउन महिना भरि प्रत्येक सोमबार मन्दिरको प्राङनमा स्वास्थ शिबिरको आयोजन गरियेको छ ।