बडिमालिका दर्शनबाट फर्कँदा बाटो बिराएका युवाको सेनाद्वारा उद्धार

बडिमालिका दर्शनबाट फर्कँदा बाटो बिराएका युवाको सेनाद्वारा उद्धार

बाजुरा । बडिमालिका मन्दिरको दर्शन गरी फर्कने क्रममा बाटो बिराएका युवालाई नेपाली सेनाले हवाई साधनमार्फत उद्धार गरेको छ।

उद्धार गरिएका युवालाई नेपाली सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply