विविध

भारतिय दुतावासका द्वितिय सचिव प्रसान्त कुमार सोना नेपालबाट सरुवा

काठमाडौं, साउन २६ । भारतिय दुतावासका द्वितिय सचिव प्रसान्त कुमार सोना नेपालबाट सरुवा भएका छन् । नेपालबाट सरुवा भएर जाने भये पछि मिसन २करोड चित्रान्स्, नेपाल चित्रगुप्त समाज्, नेपाल चित्रगुप्त महिला, समाज , कायस्थ पत्रकार समाज्, चित्रगुप्त र प्रतिष्ठान लगायत सङठन चित्रान्स श्री प्रशान्तलाई बिदाइ सम्मान गरियेको थियो ।

प्रसान्त भारत फर्किने भये पछि काठमांडौंमा बस्ने कायस्थ समाजका साथिहरु मिलेर सम्मान साथ बिदाइ गरियेको हो । कार्यकरममा मिसन २ करोडका सन्योजक अनिल कर्ण, सर्बोच्च अदालतका पुर्व न्यायाधिस लोकेन्द्र मल्लिक, नेपाल चित्रगुप्त समाजका अध्यक्ष सन्तोस किशोर लाभ्, महिला समाजका डा. मिना कर्ण्, पत्रकार समाजका प्रबिण कुमार चौधरी र उदय श्रीवास्तव लगायत को उपस्थिती रहेको थियो ।

भारतिय दुतावासका द्वितिय सचिव प्रसान्त कुमार सोना नेपालबाट सरुवा भई भारतिय दुतावास, अमेरिका जादै छन््, साथै उनको बढुवा समेत भयेको छ । अमेरिकामा उनि प्रथम सचिव को जिम्मेवारीमा रहने छन् ।