माननीय परशुराम खापुङद्वारा गौतम बुद्धको २५६९ औँ बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना

Post Views: 1
माननीय परशुराम खापुङद्वारा गौतम बुद्धको २५६९ औँ बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
ADVERTISEMENT

कोशी । शुभकामना व्यक्त गर्दै भने छन् –“बैशाख शुक्लपक्षको पुर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मवलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ ।

त्यसैगरि वसन्त ऋतुको आगमनसँगै प्राकृतिक ऋतुचक्रसँग तादाम्यता कायम गरी मनाइने किरात चाड विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार जातिहरूले विभिन्न नामबाट मानउने गर्दछन। यस प्रकारको साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै नेपाली समाजको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।”

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT