काठमाडौं । विपद् प्रभावित क्षेत्रबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएका घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सम्बन्धित निकायले घाइतेको उपचारका लागि काठमाडौंका विभिन्न सरकारी, निजी तथा सुरक्षा निकायअन्तर्गतका अस्पताललाई तयारी अवस्थामा राखेको जनाएको छ।
उपचार भइरहेको अस्पतालहरूको विवरण यसप्रकार रहेको छः
नेपाल मेडिकल कलेज
गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल, काठमाडौं
फोन : ०१–४९११००८
श्री वीरेन्द्र सैनिक अस्पताल
छाउनी, काठमाडौं
फोन : ०१–५३८७६००
टिचिङ अस्पताल
महाराजगन्ज, काठमाडौं
फोन : ०१–४५१२५०५
मनमोहन अस्पताल
स्वयम्भू, काठमाडौं
फोन : ०१–५९७०५९४
राष्ट्रिय ट्रमा सेन्टर
महांकाल, काठमाडौं
फोन : ०१–५३३९१६१
ग्रिनसिटी अस्पताल
बसुन्धरा, काठमाडौं
फोन : ०१–४९८११३३
वीर अस्पताल
महाबौद्ध, काठमाडौं
फोन : ०१–५३२१११९
नर्भिक अस्पताल
थापाथली, काठमाडौं
फोन : ०१–५९७००३२
शुभम् अस्पताल
मनमैजु, तारकेश्वर नगरपालिका–१०, काठमाडौं
फोन : ०१–४०२७३००
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
धापासी, काठमाडौं
फोन : ०१–५१५९२६६
हेम्स अस्पताल
मण्डिकाटार रोड, धुम्बाराही, काठमाडौं
फोन : ०१–४३७७४०४
प्रसूति गृह
थापाथली, काठमाडौं
फोन : ०१–५३६१३६३
एपीएफ अस्पताल
बलम्बु, चन्द्रागिरी नगरपालिका–१२, काठमाडौं
फोन : ०१–४३१५२२४
विपद् प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका घाइतेको अवस्था र उपचार आवश्यकताअनुसार विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। सम्बन्धित निकायले आवश्यक परेमा थप स्वास्थ्य सेवा तथा उपचार व्यवस्थापनका लागि समन्वय जारी राखेको जनाएको छ।