ड्युटीका क्रममा घाइते प्रहरी जवानलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

ड्युटीका क्रममा घाइते प्रहरी जवानलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा ड्युटीका क्रममा घाइते भएका नेपाल प्रहरीका एक जवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

घाइते जवानलाई मंसिर ७ गते नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौं ल्याइएको हो। उनको स्वास्थ्य अवस्था र घाइते हुनुको घटनाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply