अर्थ-स्वास्थ्य

नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच 

काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण...

स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा क्षमता विकासको खाँचो : अस्पतालजन्य फोहोर अनुगमनको समीक्षा

काठमाडौँ । स्वास्थ्य संस्थाहरुले फोहोर व्यवस्थापनका लागि क्षमता विकास गर्नु पर्ने खाँचो देखिएको छ । विहीबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको...

११८ वटा औषधि पसलको अनुगमन गर्दा आधारभूत मापदण्ड भएका कुनै भेटिएन — नर्सिङ् निरीक्षक, श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधि पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको भेटिएन । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले...

४ वटा अस्पतालको फोहोर संकलनमा रोक,  प्रकृतिका आधारमा फोहोर खोल्ने निर्णय लिन्छौँ — ल्याण्डफिल साइट इञ्चार्ज श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी...

फोहोरलाई स्रोतमै वर्गीकरण र अभिलेखन गर्नू : भरोसा र भेनस अस्पताललाई सुझाव

काठमाडौँ । फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरुको अनुगमनका क्रममा सुझाव दिँदै...

सजावटका लागि लुकिछिपी प्लाष्टिकका फूलको प्रयोग: पार्टी प्यालेस, होटललगायत स्थानहरु महानगरको निगरानी

काठमाडौँ । सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरुमा निगरानी बढाएको छ । काठमाडौँ महानगरपालिकाले...

फागुन १६ गतेबाट रुबेला दादुरा खोप अभियान : २ लाख ४६ हजार ४३६ जना बालबालिकालाई खोप दिने लक्ष्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि २ चरणमा रुवेला दादुरा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज काठमाडौँ प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा...

एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक : वर्गीकरण, ढुवानी र निर्मलीकरणको प्रक्रिया देखिएन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा...

हिमाल अस्पतालको फोहोर व्यवस्थापन प्रणाली मापदण्डभन्दा कमजोर

काठमाडौँ । हिमाल अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर भेटिएको छ । आज भएको अनुगमनका क्रममा स्रोतमा फोहोर छुट््याउन राखिएका बाल्टिनमा रंग संकेत मिलेको देखिएन । सबै खालका बाल्टिनमा सबै...

हानीकारक फोहोरलाई निर्मलीकरण गरेपछि फेरि बर्गीकरण गर्नु पर्ने : काठमाडौँ महानगरपालिका

काठमाडौँ । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता...