
पूँजीगत खर्चमा वृद्धि : गएका ५ वर्षको तुलनामा यस बर्ष काठमाडौँ महानगरपालिकाको पुँजीगत खर्च दर उच्च
काठमाडौँ, असार २५ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षमा गएको ५ वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको छ । वित्त विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष…

बजार अनुगमन ३ वटा व्राण्डका सोयाबिन र एउटा व्राण्डको तोरी तेलमा सरकारले तोकेको गुणस्तरभन्दा धेरै पेरोक्साइड भ्यालु
काठमाडौँ, असार १९ । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ…

स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु
काठमाडौँ, असार १६ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन…

उपभोक्ताको स्वास्थ्य र गुणस्तरका बारेमा स्पष्ट धारणा आउनु पर्छ : कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग
काठमाडौँ, असार १२ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ । विभाग…

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई
काठमाडौं, असार ९ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी…

ल्लितपुमा राष्ट्रिय सहकारी महासंघद्वारा सहकारी रोजगार मेला २०८१ सुरू
ल्लितपुर, असार ७ । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला २०८१ शुक्रवारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय…

महानगरपालिकाको बहु वर्षे शिक्षा नीति ; ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’मा सहभागी हुन अनलाइनबाट खुला आव्हान
काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ ।…

सामुदायिक विद्यालयले भाडामा लगाएका स्थान खाली हुँदै : १३ वटा सामुदायिक विद्यालयले भाडा लगाएका १७५ वटा सटरमा आज विभागले ताला लगायो
काठमाडौँ, ज्येष्ठ २८ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ७ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसरी ताला लगाइएका…

४ वटा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायो
काठमाडौँ, ज्येष्ठ २७ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ । विभागसँग प्रमुखको सचिवालय…

‘वेष्ट एजुकेसन अवार्ड’ मा काठमाडौँ महानगरपालिकालाई ‘सर्वोत्कृष्ट पालिका अवार्ड’
काठमाडौँ, जेठ २६ । काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल…

संयुक्त स्वामित्वबाट सहकारीलाई स्वाधीन अर्थतन्त्रको क्षेत्रका रुपमा स्थापित गराउन सकिने
काठमाडौँ । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न ‘छवि सुधार’, ‘संयुक्त स्वामित्वको विकास’ ‘सार्थक र सक्रिय सशक्तिकरण’ जस्ता पक्षका काम गर्नु पर्ने सुझाव प्राप्त…

दक्षिण कोरियाको आधुनिक विकासमा व्यवसायिक तालिम लिनेहरुको ठूलो योगदान – नेपालका लागि दक्षिण कोरियाका राजदूत
काठमाडौँ, जेठ १७ । व्यवसायिक सिपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको हो । कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका…