अर्थ-स्वास्थ्य

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन

काठमाडौँ, २ वैशाख । नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि...

पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने – अध्यक्ष दाहाल

काठमाडौँ, २८ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताउनुभएको छ...

आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण

काठमाडौँ, २८ चैत । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला...

तराईका तीन जिल्ला डेंगुको जोखिममा

बनियानी, झापा, २८ चैत । झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र...

गुल्मी महोत्सव सम्पन्न, एक लाख दर्शकद्वारा अवलोकन

गुल्मी, २७ चैत ।  कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले यहाँमा आयोजना गरिएको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी...

विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

काठमाडौँ, २६ चैत । विसं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई...

महाकाली सन्धिको बाइस वर्ष : हेड रेगुलेटर र नहर अझै निर्माण भएन

ब्रह्मदेव, कञ्चनपुर, २५ चैत । नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै...

मनमोहक शुक्लाफाँटा निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

भीमदत्तनगर, २२ चैत । अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ...

सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण सम्पन्न

सुर्खेत, २१ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ । बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको...

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एड्स संक्रमितको सुझाव

लिबाङ, रोल्पा, २० चैत । प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् । विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका...