अर्थ-स्वास्थ्य

जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा

रौतहट, २८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडाँै तराई द्रुतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिन आफूले ठूलो चुनौतीको सामना गरेको बताउनुभएको छ...

पचास श्ययाको अस्पताल एक चिकित्सकको भरमा

जाजरकोट, २६ फागुन । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल...

‘अर्थमन्त्रालय दायित्व व्यवस्थापन मन्त्रालय भएको छ’

काठमाडौँ, २३ फागुन । आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ को...

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २१ फागुन । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार आज १६.६९ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार...

‘दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसर’

काठमाडौँ, १७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आज...

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मा लाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १६ फागुन । सरकारले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ...

मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौँ : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने...

नेपाल भ्रष्टाचारको १२२औँ स्थानमा

पोखरा, १० फागुन ।  ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा आज सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२औँ स्थानमा छ । सुशासनका लागि नागरिक समाज...

फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौ : अध्यक्ष ओली

काठमाडौँ, २८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन संघको...

खुल्ला बजेट सर्वेक्षणमा नेपाल दक्षिण एशियाकै अग्रस्थानमा

काठमाडौँ, २२ माघ । नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ । सन् २००६ देखि नेपालको खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको...