अर्थ-स्वास्थ्य

शिकारमा रमाउँदै विदेशी

बागलुङ, १९ चैत । ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा...

कर्णाली–रारा पर्यटन वर्ष २०७५

सुर्खेत, १७ चैत । “कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासाथ ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने भएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा...

नवीकरणीय ऊर्जा प्रविधि विकाससम्बन्धी पाँचौ अन्तराष्ट्रिय सम्मेलन हुने

काठमाडौँ, १३ चैत ।  नवीकरणीय ऊर्जाको विकासलाई उत्प्रेरणा दिन यही चैत १५ देखि नवीकरणीय ऊर्जा प्रविधि विकाससम्बन्धी पाँचौ अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय तथा...

शेयर बजारमा सुधार : ३९ अंकले बढ्यो नेप्से

काठमाडौँ, १३ चैत  । सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९.१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९...

व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउने : प्रम ओली

काठमाडौँ, १२ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवाटारमा...

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने

चितवन, १० चैत ।  नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र...

रसुवागढी हाइड्रोपावर : सुरुङ ७७ प्रतिशत पूरा

रसुवा, ७ चैत ।  उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम दु्रत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै समृद्धि : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, ६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त हुने बताउनुभएको छ । सरकारले आर्थिक विकासको योजनालाई नै...

कृत्रिम ऋणी खडा गरी डेढ अर्ब घोटाला, एपेक्सका अध्यक्षसहित १३ कर्मचारी पक्राउ

काठमाडौँ, २ चैत । कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ...

जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा

रौतहट, २८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडाँै तराई द्रुतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिन आफूले ठूलो चुनौतीको सामना गरेको बताउनुभएको छ...