अर्थ-स्वास्थ्य

स्वास्थ्य संस्थामा औषधि अभाव, खरिदमा अलमल

म्याग्दी, २२ माघ । धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ । विगत एक वर्षदेखि सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु उपलब्ध नहुँदा औषधिको अभाव देखिन...

माइ नगरपालिको सहयोगमा आयुर्वेद शिविर

दानाबारी, १० माघ । पछिल्लो समय मानिसहरुमा आयुर्वेद चिकित्सा प्रति आर्कषण बढदै गएको छ । आधुनिक जिवनशैली र विषादीयुक्त खानपानले मानिसहरुमा नसर्ने अवुर्द रोगले बढी सताउन थालेपछि मानिसहरुमा...

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम

काठमाडौँ, १० माघ । नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै...

रकम नतिर्नेमा हेलिकप्टर कम्पनी पनि उस्तै, ५४ लाख बक्यौता

काठमाडौँ, ५ माघ । आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले रु ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन् । आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, ३ माघ ।  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको...

शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

काठमाडौँ, ३ माघ । पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् । अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण...

एसियाली चिकित्सा विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा

काठमाडाँै २ माघ । दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन यही माघ ७ देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ । एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको...

कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

काठमाडौँ, २ माघ ।  मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ १० वर्षे विकास योजना अघि सारिएको छ । व्यापक र...

बलेवा विमानस्थल सञ्चालनमा आउने

बागलुङ, १ माघ ।  बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाका पदाधिकारीबीच आउँदो चैत...

प्राचीन कपिलवस्तु राजदरबार क्षेत्र (तिलौराकोट) मा पुनः उत्खनन शुरु

कपिलवस्तु, ३० पुस ।  प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ । बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा...