विविध

सञ्चार सेवा प्रयोगकर्ताको संख्यासँगै गुणात्मक वृद्धि

काठमाडौँ, १४ जेठ ।  अत्याधुनिक सञ्चार सेवा शुरु भएसँगै दूरसञ्चार सेवा प्रदायक तथा प्रयोगकर्ताको संख्या र त्यसको सेवामा गुणात्मक वृद्धि भएको छ । सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत...

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५/७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को...

लाईन्स क्लव अफ नेपाल जनालिस्टको पूर्ण बैठक सम्पन्न

काठमाडौं, १२ जेठ । लाईन्स क्लव अफ जनालिस्टको पूर्ण बैठक मध्य बानेश्वरमा बसी सम्पन्न भएको छ । कल्वका अध्यक्ष योेगेन्द्र प्रताप शाहीको अध्यक्षतामा सम्पन्न बैठकले कल्वको विधिगत संरचना...

काठमाडौँ–तराई–मधेश द्रुत राजमार्गको प्रस्तावित प्रस्थानविन्दु फेरिने संकेत

खोकना, ललितपुर, ११ जेठ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुत राजमार्गको खोकनास्थित यसअघि प्रस्तावित प्रस्थानविन्दु फेरिने संकेत देखिएको छ । स्थानीयवासीबाट सम्बोधन नै गर्न...

कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक

विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’ काठमाडौँ, ११ जेठ । विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो...

गैरसरकारी संस्थालाई नियन्त्रण नभई नियमन गर्नुपर्ने

काठमाडौँ, ११ जेठ ।  सरकारले गैरसरकारी संस्थालाई नियन्त्रण नभई कडाइका साथ नियमन गर्नुपर्ने सहभागीले बताउनुभएको छ । असल शासन फाउण्डेशनले यहाँ ‘नेपालमा गैरसरकारी संस्थासम्बन्धी कानूनी...

जेठ महिनाभरि गोसाइकुण्डमा मेला

रसुवा, ९ जेठ । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ । स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न...

पत्रकार रोशा बस्नेत सगरमाथा शिखरमा

काठमाडौं, ९ जेठ ।  राष्ट्रिय समाचार समितिका पत्रकार रोशा बस्नेतसहितको प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ । सो समूहका चारजना आज बिहान ६ बजे चुचुरोमा...

सवारी ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या

काठमाडौँ, ७ जेठ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ऐनमा अनुमति पत्र नलिई परिचालकको काम गर्न नहुने, अठार वर्ष उमेर नपुगेको व्यक्ति परिचालकको...

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

काठमाडौँ, ७ जेठ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान...