
सूचनाको हकअन्तर्गत उपलब्ध गराउनु पर्ने विवरण हामीले तोकिएको समय र माध्यमबाट उपलब्ध गराएका छौँ — सूचना अधिकारी
काठमाडौँ । सार्वजनिक महत्व र जनचासोसँग सम्बन्धित काठमाडौँ महानगरपालिकाका सूचना र विवरणहरु एक बर्षमा ४ पटक सार्वजनिक गर्ने गरिएको छ । महानगरले सूचनाको हक अन्तर्गत…







