
राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम निर्वाचन आयोगद्वारा सार्वजनिक
काठमाडौं । आज मिति २०८०/१०/११ गते विहिवार पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट मतगणनाको नतिजा प्राप्त भएको…








