Home » समाचार » Page 32

समाचार

जनता समाजवादी पार्टीले पनि चारै जना मन्त्रीहरुलाई फिर्ता बोलाउदै

काठमाडौं : सोमबार राति बसेको जसपा कार्यसमितिको बैठकले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादवलाई नयाँ नाम सिफारिस गर्ने अधिकार दिएको कार्यकारी...

प्रधानमन्त्री देउवाद्वारा एकीकृत समाजवादीका पाँजना नया मन्त्रीहरुको नियुक्ति

काठमाडौं । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका...

नाग्दी खोला नजिक पहिरोका कारण  पृथ्वी राजमार्ग अवरुद्ध, दोलखामा बन्दै गरेको पुल भत्कियो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १२ः३० बजेतिर झरेको पहिरोका...

पर्यटनमन्त्री आलेले दिए राजीनामा पत्र

काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन ।
आलेले शुक्रबार आफूले ४८...

मन्त्रीमण्डल हेरफेर विषयमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की

काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता...

काठमाडौँ महानगरपालिकाको १६२ पदमा ८५९ जनाको उम्मेदवारी, ५६ जना प्रमुख र ३३ जना उपप्रमुख र २२१ वडाध्यक्ष पदका प्रतिस्पर्धी

काठमाडौँ । प्रमुख उपप्रमुखसहित काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेद्वारी परेको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन...

१६औं लोकतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

काठमाडौं । १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । २०५९ जेठ ८ मा विगठन भएको संसद विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस...

सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, बैशाख ११ र १२ गते उम्मेद्वारको मनोनयन दर्ता

काठमाडौँ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आज काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी...

सत्ता गठबन्ध टुटाउने षड्यन्त्र सफल हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा...

निर्वाचन निर्धारित समयमै हुन्छ, सर्ने कुरा हाउगुजी मात्रै होः दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन...