समाचार

नेपाल र दाहाल अन्ततः एमसीसी पारित गर्ने निर्णयमा पुग्न ब्याध्य

काठमाडौं । अमेरिकी सहयोग सम्झौता ‘एमसिसी’ पारित गर्ने बारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) अन्ततः सहमतीमा आए । सम्झौता पारित नगरे गठबन्धन तोड्ने...

पवित्रतम ग्रन्थ ‘गीता’ हातमा लिएर पार्टी नफुटाउने कसमस खाएका कमल थापाको रानीतिमा पूर्ण विराम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार राप्रपाबाट अलग भएको घोषणा गरेका छन् । थापाले म‌गलबार गृहनगर हटौडामा पत्रकार सम्मेलन गरेर पार्टीभित्र...

देशका विभिन्न ठाउँमा हिमपात सडक अवरुद्ध स्थानीयवासी तथा यात्रुहरु मर्कामा

काठमाडौं । मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं...

कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित, अजय चौरसिया पाए सर्वाधिक मतले विजयी

काठमाडा । नेपाली कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा २५२२ मतसहित तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन्...

खुला केन्द्रीय सदस्यमा ३५ जना देउवा र ९ जना कोईराला पक्षका निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्ष हाबी देखिएको छ । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएकाछन् भने...

प्रतिद्वन्दीलाई पछार्दै कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । मतगणनाअनुसार खड्का र गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको हो । खड्काले २१२१ र...

प्रकाशमान र निधिको साथले काँग्रेस सभापतिमा पुनः शेरबहादुर देउवा विजयी

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी डा। शेखर कोइराला र देउवाबीच कडा प्रतिस्पर्धा भएको १४औं महाधिवेशनमा...

नेपाली कांग्रेसको १४औं महाधिवेशन : माया गर्ने तर डोर्याए र अघि नलगाउन नेपाली कांग्रेसलाई ओलीको सुझाव

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले सात दशकबढीको इतिहासमा राष्ट्रियता र लोकतन्त्रको पक्षमा खेलेको भूमिकाको विपक्षी र सत्तारुढ दलका नेताहरुले प्रशंशा गरेका छन्...

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् । लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७ मत ल्याए । चार सय १३ मत बदर...

नयाँ नेतृत्वका लागि थापा र लिङ्देन चुनावी मैदानमा

काठमाडौं । नयाँ नेतृत्वका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आज चुनावी प्रक्रियामा जादै छ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार...