Home » स्पोर्ट-मनोरञ्जन » Page 38

स्पोर्ट-मनोरञ्जन

बाह्रौं दक्षिण एशियाली सेभेन–ए साइड फुटबल पुस २९ गतेदेखि

पोखरा, २४ पुस । बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ । नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान...

राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव माघ ४ गते मनाउने तयारिमा

काठमाडौं, २३ पुस । नेपाल राष्ट्रिय तामाङ घेदुङले यहि आउदो माघ ४ गते ञखिझ नगि ल्हो, (कुकुर बर्ष) २८५४ औं राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव भब्य रुपमा आयोजना गर्ने भएको छ। हिजो...

लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको उपाधी सुदिक्षा आचार्य भट्टराईले चुमीन ।

काठमाडौँ, २० पुस । सिजन मिडियाले पहिलो चोटी विवाहीत महिलाहरुलाई लक्षित गरि आयोजना गरेको लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पर्न भएको छ । उक्त...

सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको सहयोग

दमक, २० पुस ।  बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब रु १२ लाख ५० हजार मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ । मोफसलमा क्रियाशील...

सेन्जल बनिन् पहिलो मिस सिन्धुली, मिस नेपालमा सहभागी बन्न पाउने

काठमाडौं, १९ पुस । ग्ल्यामरस नेपालको आयोजनामा पहिलो पटक भएको मिस सिन्धुलीमा पहिलो मिस सिन्धुलीको ताज सेन्जल श्रेष्ठले जितेकी छन् । त्यस्तै फस्ट रनरअप इशा श्रेष्ठ, सेकेन्ड रनरअप आस्थाकिरण...

त्रिभुवन आर्मी र एपिएफ सुपर लिगमा प्रवेश

काठमाडौँ, १९ पुस । त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सोह्राँै राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा आज भएको...

राष्ट्रिय महिला फुटबल : नेपाल प्रहरी र मध्यमाञ्चल विजयी

काठमाडौँ, १८ पुस । नेपाल प्रहरी र मध्यमाञ्चलले १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत आज भएका खेलमा जित हात पारेको छ । नेपाल प्रहरीले समूह ‘ए’ मा सुदूरपश्चिमलाई एकका...

बाह्राँै अन्तर्राष्ट्रिय तेक्वान्दो शुरु

इटहरी, १७ पुस ।  इटहरीस्थित तेक्वान्दो एकेडेमी हलमा १२औं अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, कम्बोडिया...

मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ

काठमाडौँ, १७ पुस ।  नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ...

राष्ट्रिय महिला फुटबल : आर्मी विजयी

काठमाडौँ, १७ पुस । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग...