अन्तराष्ट्रिय

ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’: उत्तर कोरिया

प्योङयाङ , उत्तर कोरिया, २१ माघ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । अमेरिकी राष्ट्रपति...

उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

बेइजिङ, चीन, २१ माघ । चिनियाँ पत्रकार संगठनले सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका समाचारमध्ये राष्ट्रिय उत्कृष्ट पत्रकारिताका लागि दर्ता भएका ९२ समाचारलाई झुटा विवरण भनी आइतबार...

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रभावित पार्ने रुसीको सूची सार्वजनिक

वासिङ्टन, १५ माघ ।  गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले...

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

नयाँ दिल्ली, १६ माघ ।  भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा...

रक्षा बजेट बृद्धिगर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ माघ । अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको बताइएको छ ।
उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर...

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

सोल, ११ माघ, । उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा...

दुई लाख ६० हजार तिब्बती गरिबीबाट मुक्त

ल्हसा, १० माघ । चीनको दक्षिणपूर्वमा पर्ने तिब्बत स्वशासित क्षेत्रका दुई लाख ६० हजार नागरिकलाई गरिबीबाट मुक्त गरिएको छ ।
गत दुई बर्षको अवधिमा उनीहरुलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय...

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल, ७ माघ । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा...

ट्रम्पको अमेरिकी नेतृत्वमा एक बर्ष, ट्रम्पको कार्यकालमा अमेरिकीबीच अर्थतन्त्र बलियो बनेर जाने आशा

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, ६ माघ । सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै...

खर्चसम्बन्धी विधेयक पारित गर्न अमेरिकी सिनेट विफल

संयुक्त राज्य अमेरिका, ६ माघ । अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ । खर्चसम्बन्धि कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको विगत २५ बर्षको...