अर्थ-स्वास्थ्य

डब्लूयएचओको चेतावनि : खतरनाक ओमिक्रोनबाट बाँच्न मास्क र सेनिटाइजेसन प्रयोग महत्वपूर्ण

नई दिल्ली, भारत । विश्व स्वास्थ्य संगठनले जानकारी दिए अनुसार हालसम्म विश्वका ८९ देशमा ओमिक्रोन भेरियन्ट फेला परेको र कम्युनिटी ट्रान्समिसनका कारण १.५ देखि ३ दिनमा यसको केस दोब्बर हुँदै...

प्रक्रियाका कारण काम सुरु गर्न ढिलाइ भएको हुन सक्छ, तर माग भएका सम्पदा पुननिर्माणका कुनै पनि योजना छुटेका छैनन् — प्रमुख शाक्य

काठमाडौं । ‘काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण भएका छन् । केही निर्माण भइ सके । केही निर्माणका क्रममा छन् । हामीले बनाउन खोजेका केही सम्पदा स्थानीय...

ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा  (बुस्टर डोज) दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा...

पर्यटनले स्थानीय पूर्वाधारदेखि सामाजिक, सांस्कृतिक विकास तथा पहिचान प्रवर्धनमा टेवा दिन्छ : उपप्रमुख खड्गी श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरको वडा ५ मा होम स्टे (घरबास) पर्यटन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । २ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ४ कार्य दिनमा कक्षाहरु सञ्चालन हुनेछन् ।...

बाल अस्पताल निर्माण गर्न काठमाडौँ महानगरको ४ करोड आर्थिक सहयोग

काठमाडौँ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्न काठमाडौँ महानगरपालिकाले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगर बाहिरबाट उपचारका लागि काठमाडौँ धाउँदा...

अक्सिजन प्लान्ट बनाउन मनमोहन सामुदायिक अस्पताललाई काठमाडौँ महानगरले १५ लाख रुपैयाँ अनुदान दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । हिजो (असोज २२ गते) महानगरका प्रमुख विद्यासुन्दर...

स्वस्थ्य पशुजन्य उत्पादनबाट स्वच्छ मासु उपभोग गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्नु, परीक्षणको उद्देश्य हो : डा. झा

काठमाडौँ । आजबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल...

एमसीसी, बीआरआई लगायतका विषय विश्वसनीयताका आधारमा मात्रै पास हुन्छ: परराष्ट्र मन्त्री खड्का

काठमाडौं  । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । बुधवार सिंहदरबारमा बसेको...

असोज २२ गतेदेखि काठमाडौँ महानगरले २४ गते अपरान्हसम्म १८ बर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट खोप दिइनेछ — जनस्वास्थ्य विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोविड विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ । असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गते...

हामी मानव निर्मित सम्पदालाई पर्यटन प्रवर्धनसँग जोडेर, स्थानीयबासीको जीवनस्तर उकास्न चाहन्छौँ — प्रमुख शाक्य

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज कमलपोखरी पुर्ननिर्माण प्रगति निरीक्षण गर्नुभएको छ । उहाँ सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठ...