अर्थ-स्वास्थ्य

चीनको ठूलो सहर कोरोनाको हटस्पटः सांघाईमा ५ दिने लकडाउन, मार्चमा बढ्यो संक्रमितको संख्या; अप्रिल १ गतेदेखि पश्चिमी भागमा लकडाउन

सांघाई, चीन । चीनको सबैभन्दा ठूलो सहर सोमबारदेखि ५ दिनका लागि बन्द हुने भएको छ । यसको कारण कोरोना भाइरसको ठूलो परिक्षण हो । बढ्दो ओमिक्रोन केसहरू नियन्त्रण गर्न शहर प्रशासनले यो कदम चालेको...

बुधबार साँझ ५ बजेदेखि देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार साँझ ५ बजेदेखि देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने...

डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ का दरले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यराती १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको छ । निगमका अनुसार पेट्रोल-डिजेल प्रतिलिटर नयाँ खुद्रा मूल्य...

सम्पदा भवन निर्माण तथा सहुलियत मापदण्ड कार्यान्वयन गर्न प्राविधिक सहजकर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ कार्यान्वयन गर्न प्राविधिक सहजकर्तालाई खटाउने भएको छ । सार्वजनिक सूचनामार्पmत...

देशमा कोरोना : पछिल्लो २४ घण्टामा ७४७ संक्रमित थपिए, ८ जनाले ज्यान गुमाए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३१९ जना निको भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।...

कमलपोखरीमा ९ वटा चैत्य राखियो : अब उदघाटनको तयारी

काठमाडौँ । आज कमलपोखरीमा ९ वटा चैत्य राखिएका छन् । काठमाडौँ महानगरको वडा १ मा रहेको कमलपोखरीको सौन्दर्य बढाउने गुरुयोजनाअनुसार राखिएका चैत्यहरुकोँ महानगरका मेयर विद्यासुन्दर शाक्य...

थप १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं । मंगलबार थप १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १२ हजार ६९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार...

विश्वमा करोना : भाइरसबारे चेतावनी दिने चिनियाँ डाक्टरको सम्झना, विश्वमा १८.२५ लाख नयाँ संक्रमित फेला, २ वर्षपछि अष्ट्रेलियामा यात्रुको प्रवेश

वासिङ्टन । विश्वमा १८ लाख २५ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । २५.९७ २%.(७लाख मानिस निको भएका छन्, जबकि ८१२६ जनाको मृत्यु भएको छ । नयाँ संक्रमितको आधारमा रुस पहिलो नम्बरमा छ । यहाँ १.७१...

जनपयोगी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यही २०७८ पौष २४ गते आफ्नो १२ औं वाषिक साधारणसभा सम्पन्न गरेको छ । दवाली मिलन क्लव काठमाडौंको “आपसी मित्रता,सद्भाव,सहयोग एवं मिलन”...

सम्पदा पुननिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव छैन — मेयर शाक्य

काठमाडौँ । दि प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को खरु पूजा (मूल ढोकाको पूजा) गरिएको छ । काठमाडौँ महानगरपालिका वडा १८ बिज्यापुननी, किलागलमा रहेको देवघरमा गएर आज महानगरका मेयर विद्यासुन्दर...