
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन वैशाख २१ र २२ गते लुम्बिनीमा हुने
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा चैत्र ७ गते बसेको केन्द्रीय समितिको बैठकले नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस…








