
विमानस्थलमा शंकास्पद गतिविधि, दोहाबाट आएका यात्रुसँग ५३६ ग्राम सुनजस्तो पदार्थ बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोहाबाट आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। कतारको दोहा हुँदै…









