Home » समाचार » Page 19

समाचार

संसद्को अवरोध खुलाउन प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल

काठमाडौँ । संसद्को अवरोध खोल्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार पनि...

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने प्रतिपक्ष दलको अडान 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । एमालेबाट बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न...

जनताका मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने : प्रधानमन्त्री

काठमाडौं ।  अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द...

नेकपा (एमाले)द्वार प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग 

काठमाडौं । बुधबार राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै एमाले संसदीय दलका अर्का नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको...

राष्ट्रिय सभाको बसेको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमा छलफल

काठमाडौं । आज बसेको राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास र उद्योग, वाणिज्य...

‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा पेश गर्ने : आयोग

काठमाडौं । २०८० असार १८ गते बसेको निर्वाचन आयोगको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन नेपालको संविधान, सम्मानित सर्वोच्च अदालतबाट भएका...

संघीयताबारे राजनीतिक तहमा नै सोचाइमा एकरूपता आउन सकेको छैन : प्रधानमन्त्री दाहाल

कास्की (गण्डकी) । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठक समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानमा नै तीन तहको सरकारका अधिकारको बाँडफाँटको व्यवस्था...

स्वार्थको गठजोड फुट्ने गरी टकराउँदैन तबसम्म यो सरकार चल्छ-  केपी ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थमा रुमलिएको कारण सरकार गठबन्धनकै कारण नटिक्ने उनको भनाइ छ । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले देश बनाउने...

राष्ट्रपति पौडेल दुई साता पछि अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल लगभग दुई साता लामो अस्पताल बसाइपछि बुधबार निवास फर्किएका छन् । मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण...

मेरो चीनको भ्रमण पनि भारतजस्तै सफल हुनेमा म विश्वस्त छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । भर्खरै भारत भ्रमण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले अब सेप्टेम्बरमा चीनको औपचारिक भ्रमण गर्ने योजना बनाएका छन् । दाहालले मेरो विचारमा भारत भ्रमण निकै सफल भएको बताउँदै...