Home » समाचार » Page 21

समाचार

अपेक्षानुरुप नयाँ कार्यक्रम नभएको सरकारको नीति तथा कार्यक्रम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०.८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति...

अपराधी हैन भनेर भाग्नु हुर्दैन त्यसरी भाग्नु नै झन शंक उपजाउछ  पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । काठमाडौंको नक्सालमा शनिबार भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार...

पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ: एमाले सचिव एवं पूर्व मन्त्री रायमाझी अझै फरार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकै निवासबाट आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ । स्रोतका...

काठमाडौँ महानगरपालिका भित्र कुनै पनि ठाउँमा वाह्य बिज्ञापन गर्न नपाइने

काठमाडौँ । सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा...

भारत भ्रमण जानु अघि गृहकार्य आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी महिना हुने बहुप्रतिक्षित भारत भ्रमणको पूर्वतयारी गरिरहेका छन् । भ्रमणमा जानुअघि आफ्नो ‘होमवर्क’ राम्ररी गर्नुपर्ने उनको भनाइ छ ।...

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य क्रमिक सुधारतिर

दिल्ली, भारत । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । राष्ट्रपति पौडेलको परिवारका सदस्यले पनि ‘उनको स्वास्थ्य हिजोको भन्दा आज...

बरिष्ठ नेता मुकुन्द्र न्यौपानेले छाडे माधवको साथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमा औल्याइएका बिषय झुटको पुलिन्दा भएको भन्दै बरिष्ठ नेता मुकुन्द्र न्यौपानेले २०७० माघ २१ र २२ गते न्यौपानेले ३३...

१२ पटक सरकारमा सहभागी बनेका दाहलले अपेक्षाकृत रूपमा सत्ताको नेतृत्व लिन सकेन : हिसिला यमी 

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने...

निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको प्रष्ट पारेका छन् । एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको...

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू 

काठमाडौं । संवत् २०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको...