समाचार

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज मिति २०७९।१०।२५ मालुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन...

दहाल नेतृत्वकोे सरकार संकटमा, गठबन्धन दल नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुद्वारा राजीनामा

काठमाडौं । नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार पुष्पकमल दाहालको सरकारलाई दिएको समर्थन लगभग फिर्ता लिने संकेत देखिएको छ । यही कारणले नेपालमा फेरि राजनीतिक उथलपुथल सुरु हुने अनुमान...

कैलाली क्षेत्र नम्वर– २ बाट प्रतिनिधिसभा सदस्य अरूण चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्वर– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ...

सर्वोच्चको फैसला – गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजीसँगै सांसद र पार्टी सभापति पद गुमेको छ । लामिछानेको नागरिकता विवाद सम्बन्धी परेको मुद्दाको बहस शुक्रबार सकिएसँगै सर्वोच्च अदालतको...

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यृ, भारतका केही राज्यमा समेत असर

बाजुरा । बाजुराको मैलाआसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । अपराह्न २ः४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको...

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गम्भीर गल्ती हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर पार्टीले गमभीर गल्ती गरेको बताएका छन् । बत्तीसपुतलीमा बसेको बैठकमा कोइरालाले...

प्रधानमन्त्री दाहालको नेतृत्वमा दोस्रो पटक मन्त्री मण्डल विस्तार

काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा आज दोस्रो पटक मन्त्री मण्डल विस्तार भएको छ । सत्तागठबन्धन भएको भागबण्डा अनुसर हिजो नै मन्त्री मण्डल विस्तार गर्ने सहमति भई सकेको...

मन्त्रिपरिषद बिस्तारका लागि सहमतिको गृहकार्य लगभग पूर्ण, भोलि नयाँ मन्त्रीको सपथग्रहण हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको बार्तामा मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा सहमति जुटेको छ । ओली निवास बालकोटमा भएको दुई...

प्रधानमन्त्री दाहालको पक्षमा २६८ सांसदलले मतदान गरे

काठमाडौं । प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय गर्न आज बसेको प्रतिनिधिसभाको बैठकमा दाहाललाई २६८ सांसद्ले विश्वासको मत प्रदान गरे । प्रतिनिधिसभामा २७५...

गण्डकी, लुम्बिनी र प्रदेश १ मा एमाले, कर्णालीमा माओवादी केन्द्र बागमती र सुदूरपश्चिम प्रदेशमा आलोपालो

काठमाडौं । सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ छ दलका शीर्ष...