Category: समाचार

गणेशमान चारनाथ नगरपालिका जसपामय, सयौ जागरुक युवाहरू जसपा नेपालमा प्रवेश

गणेशमान चारनाथ नगरपालिका जसपामय, सयौ जागरुक युवाहरू जसपा नेपालमा प्रवेश

धनुषा । जसपा नेपालले भाद्र १ गतेदेखि मङ्सिर मसान्तसम्म चलाईरहेको ‘संगठन सुदृढीकरण तथा जन जागरण’ (सुज) अभियान अन्तर्गत धनुषा जिल्ला, गणेशमान चारनाथ नगरपालिका, वडा न.…

सभापतिका लागि आकांक्षी धेरैभएपछि देउवा सहित शिर्ष नेताहरु सहमति जुटाउने तयारीमा

सभापतिका लागि आकांक्षी धेरैभएपछि देउवा सहित शिर्ष नेताहरु सहमति जुटाउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन समय नजिकिदै जांदा नेतृत्वका आकांक्षी धेरैभएपछि देउवा र इतर पक्षका नेता सहमति जुटाउने प्रयासमा जुटिरहेका छन् । पछिल्लो पटक…

बिस्वकर्मा हत्या काण्डका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुंदैन :  पूर्व प्रधानमन्त्री भट्टराई

बिस्वकर्मा हत्या काण्डका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुंदैन :  पूर्व प्रधानमन्त्री भट्टराई

चितवन । जसपा नेपालका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष चितवन दुर्गाचोक भिम बिस्वकर्मा हत्या काण्डबारे शिल्पि विशेष प्रदेह अध्यक्ष दलमर्दन कामी…

चिसापानीमा जनता समाजवादी पार्टी नेपाल विस्तारिदै

चिसापानीमा जनता समाजवादी पार्टी नेपाल विस्तारिदै

काठमाडौं । सड्ढगठन सुदृढीकरण तथा जन जागरण (सुज) अभियान अन्तर्गत धनुषा, गणेशमान चारनाथ नगरपालिका वडा न. ५ चिसापानीमा विभिन्न पार्टी परित्याग गरि पाँच दर्जनभन्दा बढी…

नेपाली कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने

नेपाली कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने

काठमाडौं  । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले…

सडक मानव व्यवस्थापनका लागि सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण हुने : त्रिपक्षीय सम्झौता सम्पन्न

सडक मानव व्यवस्थापनका लागि सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण हुने : त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौँ । सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको…

 बरिष्ठसहित सात उपाध्यक्ष र दुई उपमहासचिव थप्ने एमाले बिधान महाधिवेशनबाट निष्कर्ष

 बरिष्ठसहित सात उपाध्यक्ष र दुई उपमहासचिव थप्ने एमाले बिधान महाधिवेशनबाट निष्कर्ष

काठमाडौं । नेकपा एमालेको बिधान महाधिवेशनमा सवै समुहबाट बरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष र दुई उपमहासचिवको ब्यवस्था हुनुपर्ने साझा सुझाव आएको छ । गोदावरीस्थित सनराईज अन्तराष्ट्रिय…

सहसचिवसहित १६ जनाको सरूवा, ११ जिल्लामा सिडिओ फेरिए

सहसचिवसहित १६ जनाको सरूवा, ११ जिल्लामा सिडिओ फेरिए

काठमाडौ । गृह मन्त्रालयका अनुसार सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरेको छ । सहसचिवसहित १६ जनाको सरूवा भएको छ । यीमध्ये ११ जना सिडिओ…

चीनी अतिक्रमणको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन

चीनी अतिक्रमणको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन

काठमाडौं । चीनको विस्तारवादी अडिग नीतिको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन भएको छ । चीनिया अतिक्रमण बन्द गर, मीचिएको नेपाली भूमी फिर्ता गर, पुरोनो सन्धि लागुगर…

चाडपर्वमा भडिभाड नगर्न र सटि क्षमताभन्दा बढी यात्रु नराख्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)द्वारा आदेश

चाडपर्वमा भडिभाड नगर्न र सटि क्षमताभन्दा बढी यात्रु नराख्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)द्वारा आदेश

काठमाडौं । जल्लिा प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भडिभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जल्लिा अधकिारी गोवन्दिप्रसाद रजिालद्वारा आदेशमा कोभडि १९ संक्रमण कायमै रहेकाले…

केयूकेएल कर्मचारी यूनियनका अध्यक्ष नवलसिंह साउद अख्तियारको फन्दामा

केयूकेएल कर्मचारी यूनियनका अध्यक्ष नवलसिंह साउद अख्तियारको फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा नेकपा एमाले निकटको कर्मचारी युनियनका अध्यक्ष नवलसिंह साउदले सार्वजनिक सेवामा लागेर अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान…

अध्यादेशबिरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

अध्यादेशबिरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपतिबाट जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन…