Home » Uncategorized » Page 89

Uncategorized

कर्णाली प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या

सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ । संघीय सरकारको मतहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा...

प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने : मुख्यमन्त्री राई

विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ । मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा...

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

महेन्द्रनगर, धनुषा, १४ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज...

प्रदेशसभाको कार्यविधि नियमावली २०७४ पारित

हेटौँडा, १४ फागुन ।  प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरिएको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक...

टीकापुर घटनाका अभियुक्त चौधरी अदालतमा उपस्थित

धनगढी, १४ फागुन ।  टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं...

होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

चितवन, १४ फागुन । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई...

राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

कैलाली, ११ फागुन । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ । धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना...

सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी

लिबाङ, रोल्पा, ११ फागुन ।  प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुशासन र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ...

सरकारमा जान नीतिगत निर्णय गर्ने जिम्मा शीर्ष तीन नेतालाई

काठमाडौँ, १० फागुन ।  नेकपा (माओवादी केन्द्र) ले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ । खुमलटारस्थित पार्टी...

संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने

काठमाडौँ, १० फागुन । संघीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउनुहुने भएको छ ।ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका ८० वर्षीय...