Uncategorized

ब्रेनब्रिज एजुकेसनले सुरु ग¥यो आफ्नो सेवा

काठमाडौं, कार्तिक ११ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यका साथ स्थापना भएको ब्रेनब्रिज एजुकेसनले आफ्नो सेवा सुरु गरेको छ । दशैं, तिहार तथा छठ...

सामाजिक विकास : छोराछोरी विदेश पठाउने २१.७% ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना — अध्ययन

काठमाडौँ, असोज १६ । विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुका विचमा काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७% व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । ६२.३%...

काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरूः दुई सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वानहरू सहभागी

काठमाडौं, असोज १२ । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा शुक्ररबारदेखि २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरू भएको छ । काठमाडौँ विश्वविद्यालय र बहुजातीय...

फल्चा शैलीमा निर्माण गरिएको बस विसौनी सञ्चालनमा : भौतिक संरचना जोगाउने दायित्व सबैले लिनुपर्छ — वडाध्यक्ष के. सी.

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन...

सिप मेला २०८१ : धेरै माग आएपछि ‘मोवाइल रिपेयरिङ्’  र टेलरिङ्मा कक्षा थपेर २ वटा बनाइयो, प्रशिक्षणको अवधि ७ दिन, १५ दिन र ३० दिन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ । यस्तै टेलरिङ् (डे«स मेकिङ्) मा संख्या धेरै भएपछि...

विद्यालयहरुलाई सफा, सुन्दर र कलात्मक बनाउन स्वयमसेवक परिचालन : स्वयमसेवकलाई जिम्मेवारीसँगै आचारसंहिता प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरुलाई सफा राख्न सरसफाइका कार्यक्रम चलाउन, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउन सवाजटका क्रियाकलाप गर्न ६ महिनाका...

लैङ्गिक अल्पसङ्ख्यकको माग : वृद्धाश्रम निर्माणदेखि पाठ्य सामग्री परिवर्तन गर्नेसम्म 

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफन्त विहीन र नाजुक अवस्थाका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिदिन सरकारसँग माग गरेका छन् । नेपालमा पहिलो पटक यौनिक तथा...

काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान : १७७ वटा नयाँ पोल

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज – लैनचौर – जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र – बालुवाटार – नक्साल...

स्वयम्भू क्षेत्रबाट ६१ मेट्रिक टन फोहोर, सडक किनारा मंगालबाट १ हजार ६५ मेट्रिक टन माटो निकालियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वातावरण व्यवस्थापन विभागले सरसफाइका लागि जनशक्ति, साधन तथा उपकरण प्रयोग...

नयाँ सडकमा पार्किङ् गर्नु पर्ने सवारी धनीले काठमाडौँ टावरमा निःशुल्क पार्किङ् गर्न पाउने

काठमाडौँ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने...