Uncategorized

धनकुटामा प्रादेशिक व्यापार तथा कृषि मेला हुने

धनकुटा, १० फागुन । नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ...

नयाँ पार्टीको आलोपालो अध्यक्षता : अध्यक्ष दाहाल

रत्ननगर, चितवन, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस...

सरकारको निर्णयप्रति काँग्रेसको विरोध

काठमाडौँ, ८ फागुन। नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस...

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता

भक्तपुर, ६ फागुन ।  प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बीचको वान टु वान वार्ता सम्पन्न भएको छ । मध्यपुरथिमिस्थित...

अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

काठमाडौँ, ६ फागुन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ ।
माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत...

वातावरण सुधारमा जनताले अनुभूति गर्नेगरी काम गर्छु : मन्त्री पण्डित

काठमाडौँ, ५ फागुन । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेतृत्व कायर, डरपोक र दिनमात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव नहुने बताउनुभएको छ । नेपाल...

एमाले–माओवादी केन्द्र एकीकरण निर्णायक मोडमा : दाहाल

बर्दिवास, ५ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताउनुभएको छ । आज महोत्तरी...

एकाध दिनमै पार्टी एकता टुंगिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ४ फागुन। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ । पार्टी सम्बद्ध एकीकृत...

तेइस लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

जाजरकोट, ४ फागुन। रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो...

मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो

सुर्खेत, ४ फागुन । नेकपा (एमाले) ६ नं प्रदेशले राखेको आलोपालो प्रस्तावले नेकपा (माओवादी केन्द्र)लाई मुख्यमन्त्रीको दाबी पेश गर्न दुई दिनसम्म निकै सकस बनायो । बारम्बार केन्द्रीय कार्यदलको...