Home » Uncategorized » Page 100

Uncategorized

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

चितवन, १६ पुस ।  पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो...

सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । तमू ल्होसारको अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन...

वाम गठबन्धन टुटाउने प्रयास हुँदैन : ओली/प्रचण्ड

काठमाडौँ, १६ पुस । वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभएको छ । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमद्वारा...

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति भण्डारी

काठमाडौँ, १४ पुस ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताउनुभएको छ...

उखु खरिद र मिल सञ्चालन नगर्दा किसान चिन्तित

गौशाला, १४ पुस ।  चिनी मिलले उखुको मूल्य निर्धारण, उखु खरिद र मिल सञ्चालन नगर्दा महोत्तरीका किसान चिन्तित भएका छन् । पुसको दोस्रो हप्ता भइसक्दा पनि यस वर्ष अहिलेसम्म एभरेष्ट सुगर एण्ड...

मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १४ पुस ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताउनुभएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज...