Home » विविध » Page 32

विविध

घर बहालको झमेला : सहरको मुख्य विवाद, वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्नस्थलगत अवलोकन जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुमा घर बहालको झमेला लिएर आउने उजुरीको संख्या धेरै छ । बहालमा बसेर भाडा नदिएको दिएनन् । वहालवाला ताला लगाएर गएको महिनौँ भइसक्यो । न भाडा, न मान्छेको...

छ वर्षे पदावधि पूरा गरी निर्वाचन आयुक्त पौड्याल रिटायर्ड

काठमाडौं । निर्वाचन आयोगका माननीय निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्याल छ वर्षे पदावधि पूरा गरी आयोगका आयुक्तबाट आजदेखि अवकाश प्राप्त गरेका छन् । आयोगमा आयोजित कार्यक्रमबीच आयुक्त...

काठमाडौँ महानगर पालिकाको न्यायिक समितिका पदाधिकारीबाट वडा स्तरीय मेलमिलाप केन्द्रको निरीक्षण

काठमाडौँ । काठमाडौँ महानगर पालिकाको न्यायिक समितिका पदाधिकारीहरुले आज वडा स्तरीय मेलमिलाप केन्द्रको निरीक्षण गरेको छ । उपप्रमुखएवं समितिकी संयोजक सुनिता डंगोल, सदस्यहरु कुश ढकाल र...

मैतीदेवी मन्दिर परिसरमा ठाउँ उपलब्ध गराएसँगै सडक पेटीबाट हटाइयो प्रहरी बिट 

काठमाडौँ । काठमाडौँ महानगर पालिकाले सडक पेटीबाट मैतीदेवी प्रहरी विट हटाएको छ । आज मध्यान्न महानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो । प्रहरी बिटका लागि मैतीदेवी मन्दिर...

ढुङ्गेधारा र भूमिगत पानी पानीको पुनस्र्थापना सम्बन्धी अध्ययन गर्न सम्झौता

काठमाडौँ । काठमाडौँका ढुङ्गेधारा र भूमिगत पानी पुनस्र्थापनाको अध्ययन गर्न काठमाडौँ महानगर पालिकाले इञ्जिनियरिङ् अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य गर्ने भएको छ । यसका लागि आज...

रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर आपत्ती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार सम्मेलनमा...

महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका परिचालन एवं कोष सञ्चालन निर्देशिका विधायन समितिमा ५५८ जनामध्ये ६३ जनाको उमेर ६० बर्षमाथि

काठमाडौँ । काठमाडौँ महानगर पालिका महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका परिचालन तथा कोष सञ्चालन निर्देशिका २०७९ को मस्यौदा विधायन समितिमा पठाउने निर्णय भएको छ । शुक्रबार उपप्रमुख...

नेपाल पत्रकार महासंघको  सदस्यता शुद्धीकरण समितिद्वारा अपिल 

काठमाडौं । नेपाल पत्रकार महासंंघको २०७९ पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहाचिव उजिर मगर र...

उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरा मध्ये १ हजार ५१ वटाको दृश्यकन्ट्रोल रुमबाट निगरानी

काठमाडौँ । काठमाडौँ महानगर पालिका र नेपाल प्रहरीको सहकार्यमा जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरा मध्ये अहिले १५८ वटा चालु आवस्थामा छन् । राखिएका मध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोग...

बदलिँदो जीवन शैलीमा उर्जाको खपत धेरै — अध्ययन

काठमाडौँ । प्रदुषण र कार्वन उत्सर्जनमा सहरी क्षेत्रबाट परेको असर घटाउन उर्जा मैत्री भवन निर्माण गर्नुपर्ने विल्डिङ् इनर्जी एफीसियन्सीइन नेपाल (बीन) का अधिकारीहरुले सुझाव छ । सहरीकरणको...